काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मंगलबार बिहान ८ बजेसम्म एक हजार ३९७ जनाको शव फेला परेको छ । रसुवामा १८९ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी एक हजार ३९७ जनाको शव फेला परेको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी...









