न्यूज कारखाना रौतहट ३० भदौ । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको छड्के कारबाहीमा पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेल धरौटीमा रिहा भएका छन्। सोमबार साँझ अध्यक्ष यादवले २५ हजार रुपैयाँ र इन्स्पेक्टर पौडेलले १८ हजार रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका हुन्। क्यासिनो प्रकरणमै पक्राउ...










