काठमाडौँ । भक्तपुरको कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी भएको छ ।
प्रहरीका अनुसार बसको पछाडीको भागमा आगलागी भएपछि यात्रुलाई बसबाट निकालिएको छ ।