Author

Srijana Puri

S

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा जिम्बाबेमाथि भारतको जित

काठमाडौँ । वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतक र तीव्र गतिका बलर मयंक यादवको उत्कृष्ट पुनरागमनको मद्दतमा भारतले जिम्बाब्वेलाई पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा सात विकेटले पराजित गरेको छ । हरारे खेल मैदानमा बिहीबार सम्पन्न तीन खेलको सिरिजको पहिलो खेलमा जित निकाल्दै श्रेयस अय्यरको कप्तानीमा भारतले पहिलो जित दर्ता गरेको हो । यससँगै भारतले सिरिजमा १-० को अग्रता पनि बनाएको छ । टस जितेर पहिले बलिङ...

अनलाइन सट्टेबाजीसँग सम्बन्धित दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ । यो वर्षको फिफा विश्वकप आयोजना भएयता फेरि दुई लाख २३ हजार ५६८ त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। विश्कपका बेला यस्ता बेटिङ एपको प्रयोग बढ्नसक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि...

सोनम वाङचुकले तोडे अनशन

काठमाडौँ । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन अन्त्य गरेका छन् । भारतका केन्द्रीय मन्त्री जगतप्रकाश नड्डा र डा. जितेन्द्र सिंहसँग भएको छलफलपछि उनले गएराती अनशन तोडेको जनाएका छन् । वाङचुकले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार लेह-लद्दाखको शीर्ष नेतृत्वको उपस्थितिमा विभिन्न चरणको लामो वार्तापछि उनले देशमा सम्भावित हिंसात्मक अवस्था टार्ने उद्देश्यले अनशन अन्त्य गर्ने निर्णय...

भारतीय जेलमा रहेका नेपाली किसानको शीघ्र रिहाइ गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले भारतीय जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको तत्काल रिहाइका लागि आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ । साथै, देशभर देखिएको रासायनिक मलको अभाव तत्काल समाधान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै सर्लाहीको बलरा नगरपालिकाका कृषक सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय सीमावर्ती बजार सोनवरसाबाट आफ्नो खेतीका लागि...

राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज दिउसो साढे २ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । त्यस्तै बिहान ११ बजेदेखि बस्ने विकास, आर्थिक...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जनाएको छ । हाल देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ। हाल दिउँसो देशको हिमाली र पहाडी...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम थाई गाँजासहित दुई जना भारतीय महिला पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बिहीबार राति थाइल्यान्डको बैंककबाट थाई एयरवेजको उडानमार्फत नेपाल आएका विदेशी यात्रुको निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूले साथमा ल्याएको सुटकेसभित्र लुकाएर राखिएको आठ किलोग्राम थाई गाँजा बरामद गरेको जनाएको छ । पक्राउ...

पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन भ्रमणमा प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल एक साताव्यापी भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका छन् । खनाल चिनियाँ सरकारको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको भ्रमणमा गएका हुन् । भ्रमणका क्रममा उनले चिनियाँ नेतृत्वसँग नेपाल-चीन द्विपक्षीय सम्बन्ध, आपसी हित, मित्रता र सहयोगका विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । खनालको भ्रमणलाई दुई...

ढल्केबरमा ब्रिकेट उद्योगमा आगलागी, तीन कामदार गम्भीर घाइते

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक उद्योगमा ग्यास चुहिएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बिहीबार बिहान राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उत्पादन गर्ने उद्योग) परिसरभित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास चुहिएपछि अचानक आगलागी भएको हो । आगलागीमा बाराको प्रसौनी गाउँपालिका–४ खुट्वा प्रसौनीका २३...

कर्णालीमा एमालेविरुद्ध नेकपा, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ । बिहीबार बिहान बसेको नेकपा संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिएका छन् ।   कांग्रेस र नेकपा मिलेर गत बिहीबार...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।