Author

Srijana Puri

S

‘म मदनकृष्ण’ मा हरिवंशको श्रीमतीको भूमिकामा वर्षा राउत

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा वर्षा राउतको प्रवेश भएको छ । निर्माण टिमले उनलाई हरिवंश आचार्यको अपोजिटको भूमिकामा अनुबन्ध गराएको हो । उनले ‘म मदनकृष्ण’मा हरिवंशको श्रीमती रमिला पाठकको भुमिका निभाउने छिन् । हरिवंशको भूमिकामा भने यो चलचित्रमा अरुण क्षेत्री अनुबन्ध भइसकेका छन् । अब ‘म मदनकृष्ण’मा वर्षाले अरुणको अपोजिटमा काम गर्नेछिन् । अरुण र...

कोलम्बियाको भूकम्पमा मृत्यु हुनेको संख्या १३२ नाघ्यो

काठमाडौँ । कोलम्बियामा पछिल्ला केही वर्षयताकै शक्तिशाली भूकम्प गएपछि कम्तीमा १३२ जनाको मृत्यु भएको छ । भूकम्पपछि सरकारले देशका प्रभावित क्षेत्रमा आपत्काल घोषणा गरेको छ । भूकम्पका कारण धेरै भवन भत्किएका छन् । भग्नावशेषमा अझै मानिसहरू फसेको हुन सक्ने भएकाले मृतकको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भूकम्पमा ४८० भन्दा बढी मानिस घाइते भएको कोलम्बियाको राजधानी सहरहरूको संघले सोमबार जारी...

आजवाट  ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु हुदैँ

काठमाडौं, २६ साउन । नाडा अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आजवाट  ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु गर्दैछ। साउन २६– ३१ गतेसम्म चल्ने यस एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता रहनेछ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा अटोसम्बन्धी उत्पादन सार्वजनिक गरिनेछ। आगन्तुकको सुविधालाई ध्यानमा राख्दै सहज आवतजावत, पर्याप्त पार्किङ, टिकटमा ५० प्रतिशतसम्म छुट, फुड कोर्ट तथा...

पुष्पा स्टारर अल्लु अर्जुनले खोले ८ पर्दा रहेकाे भब्य नयाँ सिनेमा हल

हैदारावाद, २६ साउन । दक्षिण भारतीय सिनेमाका ‘आइकन स्टार’ अल्लु अर्जुनले विशाखापटनममा आफ्नो नयाँ सिनेमा हल ‘एएए सिनेमाज’ को सुरुवात गरेका छन्।  तेलुगु चलचित्रको प्रमुख बजारमध्ये एक मानिने विशाखापटनममा अवस्थित यस सिनेमा हललाई दर्शकहरूलाई चलचित्रका साथै भव्य र उत्कृष्ट सिनेमा हेर्ने अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ। ‘एएए सिनेमाज’ मार्फत अल्लु अर्जुनले मनोरञ्जन उद्योगमा आफ्नो संलग्नतालाई...

नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक आज पनि जारी रहने

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ। सानेपा, ललितपुरस्थित बीपी स्मृति भवनमा उक्त बैठक बिहान ११ः३० बजेवाट सुरू हुदैँछ । गत आइतबारदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयहरूमाथि छलफल जारी रहेको छ। हिजो अर्थात सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन भने आज थप केन्द्रिय सदस्यहरूले आ...

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

रौतहट २६ साउन। पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर–३ घर भएका अन्दाजी ५० वर्षीय सउरु चौधरी रहेका छन्। सोमवार राति करिब ९ बजे पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्सा क्षेत्रबाट उनलाई १०५ किलो लागूऔषध गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका...

अमेजनको संस्थापक जेफ बेजोसले लिभुरपुल फुटबल क्लबमा लगानी गर्ने

काठमाडौं, २६ साउन । अमेजनका संस्थापक जेफ बेजोससहितको एउटा लगानीकर्ता समूह (कन्सोर्टियम) प्रिमियर लिग क्लब लिभरपूलमा करिब एक तिहाइ हिस्सा खरिद गर्ने सम्झौताको नजिक पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। हिजो सोमबार आएका बिभिन्न समाचारहरूका अनुसार यस लगानीकर्ता समूहमा फेसबुकका सह–संस्थापक एडुआर्डो साभरिन पनि समावेश रहेका छन्। स्काई न्युजका अनुसार यस समूहको नेतृत्व भारतीय स्टिल व्यवसायी लक्ष्मी...

धनी राष्ट्रहरूले आप्रवासीवाट उठाईरहेका छन् अत्यधिक आम्दानी र लाभः अध्ययन

काठमाडौं, २६ साउन । विगत ३५ वर्षमा उच्च दरमा आप्रवासन भित्र्याएका धनी राष्ट्रहरूले यसबाट उल्लेखनीय लाभ उठाएको देखिएको छ।  नयाँ अनुसन्धानका अनुसार त्यस्ता मुलुकहरूले अझै पनि थप कामदारहरूलाई आफ्नो आर्थिक संरचनामा समाहित गर्न सक्छन्। क्यालिफोर्निया विश्वविद्यालयका एक प्राध्यापकद्वारा गरिएको यो अध्ययन अर्को साता युरोपेली केन्द्रीय बैंकको आयोजनामा ​​हुने एक महत्वपूर्ण सम्मेलनमा प्रस्तुत गरिदैँछ।...

६५ मेगावाटको दूधखोला जलविद्युतलाई जुट्यो १० अर्ब लगानी

काठमाडौँ । माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । प्रबर्दक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार यस आयोजनामा लिड बैंकको रुपमा रहेको एनएमबि बैंकले ६ अर्ब ८१ करोड र सहायक बैंकको रुपमा रहेको सानिमा बैंकले ३ अर्ब...

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

रौतहट, २५ साउन।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारा जिल्लाको निजगढ–धन्सार खोला पुल नजिक सडकको अवस्था लामो समयदेखि जोखिमपूर्ण बन्दै गएको छ। सडकमा देखिएको क्षति करिब तीन वर्षदेखि क्रमशः बढ्दै गए पनि त्यसको स्थायी समाधानतर्फ सम्बन्धित निकायले प्रभावकारी कदम नचालेको यात्रुहरूको गुनासो छ। दिनहुँ हजारौँ सवारीसाधन गुड्ने देशकै प्रमुख राजमार्गमा सडकको एक भागमा भ्वाङ तथा क्षति देखिँदा समेत लामो...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।