Author

Jayanti Shiwakoti

J

वीरगन्ज महानगरका नगर प्रमुख सिंहविरुद्ध पक्राउ पुर्जी जारी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  किर्ते जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा जिल्ला अदालत पर्साले मंगलबार ३५ दिने पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो । नगर प्रमुख सिंहमाथि अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाएर सरकारी कागजात तयार गरिएको आरोप लागेको छ । अभियोगपत्र अनुसार नगर प्रमुख...

बस्ती खाली नगराउने प्रतिबद्धतापछि बर्दिबास-सिन्धुली सडकखण्डको अवरोध हट्यो

महोत्तरी । विपि राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास-सिन्धुली सडकखण्डको अवरोध हटेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादव  र डिभिजन वन कार्यालय प्रमुख अजय कुमार मिश्रले बस्ती हटाउने कुनै योजना नरहेको लिखित प्रतिबद्ध जनाएपछि आन्दोलित बनेका स्थानीयले अवरुद्ध गरेको सडक करिब १० घण्टापछि खुलेको हो । बर्दिबास नगरपालिका -३ कालापानीस्थित वन क्षेत्रमा...

मारेस्का बने म्यानचेस्टर सिटीको नयाँ प्रशिक्षक

काठमाडौँ । म्यानचेस्टर सिटीले एन्जो मारेस्कालाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । म्यानचेस्टर सिटीले मारेस्कासँग तीन वर्षको सम्झौता गरेको ब्रिटिश मिडियाहरुले उल्लेख गरेका छन् । उनी पेप ग्वार्डिओलाको स्थानमा नयाँ मुख्य प्रशिक्षक बन्ने भएका हुन् । रिपोर्टअनुसार ग्वार्डिओलाले १० बर्षको आफ्नो कार्यकालबाट बिदाई लिएपछि पूर्व सहायक प्रशिक्षकसमेत रहेका मारेस्कालाई अनुबन्ध गरेको हो । क्लबले यसबारे...

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

मकवानपुर । आफ्नै श्रीमती ४२ वर्षीया ओम कुमारी भुजेलको हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल तरकारी मण्डी डेरा गरी बस्ने मनहरी गाउँपालिका-३ घर भएका ४५ वर्षीय रामलाल ब्लोनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । रामलाले कुटपिट गर्दा ओम कुमारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी ओम...

प्रधानमन्त्री एक सातामा संसदमा आउने सत्ता पक्षको प्रतिबद्धतापछि विपक्षीको अवरोध हट्यो

काठमाडौं । सत्ता पक्षले प्रधानमन्त्री बालेन्द्र शाहले एक साता भित्र संसदमा आएर जवाफ दिने प्रतिबद्धता गरेपछि प्रतिनिधि सभामा विपाक्षी दलहरुको अवरोध हटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले के साता भित्र संसदमा आएर सांसदहरुका प्रश्नको जवाफ दिने प्रतिबद्धता गरेपछि विपक्षी दलहरुले अवरोध हटाएका हुन् । यसअघि प्रतिनिधिसभाको बैठकमा विपक्षी...

निजी क्षेत्रसँग सम्बन्धित बजेट कार्यान्वयनमा सुधार

काठमाडौँ, १२ जेठः सरकारको वार्षिक बजेट कार्यान्वयन प्रभावकारी देखिएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा सुरु गरेको ‘बजेट वाच’को तेस्रो त्रैमासको समीक्षामा बजेट कार्यान्वयनमा सुधार भएको देखिएको हो । सिएनआईका अनुसार चालु आवको बजेटमा समावेश निजी क्षेत्रसँग सम्बन्धित ७४ वटा बुँदामध्ये पूर्ण कार्यान्वयन बढेको पाइएको हो । गत आवको तेस्रो त्रैमासमसम्म...

प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुनुहुन्छ : मुख्य सचेतक बुर्लाकोटी

काठमाडौँ, १२ जेठः राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर मुख्य सचेतक बुर्लाकोटीले सो कुराको जानकारी गराउनुभयो । तत्पश्चात नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलका उपनेता पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएको...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु आइसीएस इमिग्रेसन सर्भिस नेपाल प्रालिका संचालक काठमाडौं महानगरपालिका-२६ बस्ने भारत पंजाव मोहाली घर भएका २६ वर्षीय अमित कुमार र काठमाडौं महानगरपालिका-३ बस्ने भारत हरियाणा फरिदावाद घर भएका ३९...

श्रीकृष्ण विकको हिरासतमा मृत्यु प्रकरणमा १० प्रहरीलाई कारबाहीको सिफारिस

काठमाडौं । इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक देखि प्रहरी जवान सम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ । हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका-३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले...

प्रधानमन्त्री शाहको इयूका राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग  संयुक्त भेटवार्ता गरेका छन् ।  प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुसँग सामूहिक भेट र संवाद गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।    प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।