Author

Jayanti Shiwakoti

J

निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने भए ‘सिभिल अस्पताल’ को स्वास्थ्य सेवा

काठमाडौँ । अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल(सिभिल अस्पताल, काठमाडौँ)को सेवा प्रदेशस्तर सम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो ।  काठमाडौँ उपत्यका बाहिर...

कम्बोडियामा रहेका ६०२ नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन आग्रह

काठमाडौँ । कम्बोडियामा विभिन्न उद्देश्यले गई भिसा अवधि समाप्त भइसकेपछि पनि नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकलाई लक्षित गर्दै नेपाल फर्कन तत्काल आग्रह गरिएको छ। थाइल्याण्डको बैंककस्थित नेपाली दुताबासले कम्बोडिया सरकारले यसअघि भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गर्ने व्यवस्था मिलाई उनीहरूलाई नेपाल फर्कन सहजीकरण गरेको उल्लेख गर्दै ईमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा पनि हालसम्म...

किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा धनगढीबाट तीन जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका–१६ मा १८ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय प्रदीप चन्द, १७ वर्षीय पारस ऐडी र १६ वर्षीय विशाल बुढा रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Post Views: 100 23

सुदन गुरुङ भन्छन्- सफाइ पाउनेमा आशावादी छु

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङले आफुले सफाई पाउनेमा विस्वस्त रहेको बताएका छन् । गोरखामा आयोजित पार्टीको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नहरूको छानबिन सहज बनाउन आफूले पदबाट राजीनामा दिएको बताउदै आफुले सफाई पाउने विश्वास वयक्त गरेका हुन् । उनले भने- ‘सार्वजनिक पदमा बसेर काम गर्दा उठेका...

परराष्ट्रमन्त्री खनाल भारत भ्रमण पुरा गरि स्वदेश फर्किदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको आफ्नो औपचारिक भ्रमण सम्पन्न गरेर नयाँ दिल्लीबाट नेपाल प्रस्थान गरेका छन् । भ्रमण सम्पन्न गरी स्वदेश फर्किने क्रममा उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिदाइ गरेका थिए । यस भ्रमणलाई नेपाल–भारतबीचको लामो समयदेखिको...

२४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु, १०९ घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशम बागमती र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १०९ जना घाइते भएका छन् । जस अनुसार कोशी प्रदेशमा ३९ जना घाइते भएका छन् भने मधेश प्रदेशमा २१ जना, काठमाडौँमा १६...

हर्क साम्पाङको आग्रह- प्रिय बालेन, भोलिको वैठकमा नेपालले भारतको सिमाना मिचेको प्रामण लिएर आउनु

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबारको संसद बैठकमा नेपालले भारतको सीमा मिचेको विवरण लिएर आउन आग्रह गरेका छन् ।  सामाजिक सञ्जालमा लेख्दै साम्पाङले नेपालले भारतको सीमा कहाँ कहाँ मिचेकोछ भोलिको बैठकमा लिएर आउन आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘प्रिय बालेन… भोलिको वैठकमा नेपालले भारतको सिमाना कहाँकहाँ मिचेको रैछ सोको...

पाकिस्तानका गृहमन्त्री पुगे तेहरान

काठमाडौँ । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी अमेरिकाको तर्फबाट थप वार्ताका लागि इरानको राजधानी तेहरान पुगेका छन् । इरानी अर्धसरकारी तस्निम समाचार संस्थाका अनुसार भ्रमणका क्रममा नक्वीले इरानका विदेशमन्त्री अब्बास अराघ्चीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यस्तै, इरानी विद्यार्थी समाचार संस्थाले पाकिस्तानका सेनाप्रमुख आसिम मुनिरले इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईलाई पठाएको पत्र...

हलिउडका चर्चित निर्देशक स्पिलबर्गले गरे ‘अब्सेस्ड’ र ‘ब्याकरूम्स’ को प्रशंसा

काठमाडौँ । हलिउडका चर्चित निर्देशक स्टीभन स्पिलबर्गले हालै प्रदर्शनमा आएका दुई कम बजेटका फिल्मको खुलेर प्रशंसा गरेका छन् । उनले फिल्म ‘अब्सेस्ड’ र ‘ब्याकरूम्स’ नामका फिल्मलाई निकै राम्रो भन्दै निर्माताप्रति खुसी व्यक्त गरेका हुन् । ७९ वर्षका स्पिलबर्गले पछिल्लो समय आफूले मन पराएका फिल्महरूबारे टिप्पणी गर्ने क्रममा यी दुई फिल्मको विशेष चर्चा गरेका हुन् । दुवै फिल्म कम बजेटमा बनेर पनि राम्रो...

सुन एकैदिन तोलाको ८ हजार २ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ८ हजार २ सयले घटेर तोलाको ३ लाख ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३३५ रुपैयाँले घटेर तोलाको ४८९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।