Author

Jayanti Shiwakoti

J

जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट पक्राउ

कैलाली । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जोशीपुर गाउँपालिका-१ राजीपुर बस्ने २६ वर्षीय मिलन साउदलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

मिलनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Post Views: 100 18

चालू आर्थिक बर्षमा सबै भन्दा बढी डिजल आयात

काठमाडौँ । चालू आर्थिक बर्षको ११ महिनामा सबै भन्दा बढी डिजेल आयात भएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म ११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोडको डिजल आयात भएको छ । यस अवधिमा १२ लाख ६४ हजार किलो लिटर डिजल आयात भएको छ । त्यस्तै धेरै आयातको सूचीको दोस्रो स्थानमा भटमास तेलको कच्चा पदार्थ रहेको छ । विभागका अनुसार ११ महिनामा एक खर्ब १९ अर्ब ६३ करोड बराबरको भटमास तेलको कच्चा पदार्थ आयात...

एनपीएल तेस्रो सिजनको अक्सन असार २२ गते हुने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलाडी अक्सन असार २२ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार तेस्रो सिजनको अक्सन असार २२ अर्थात जुलाई ६ मा हुने भएको हो । यसअघि एनपीएलका सबै आठ फ्रेन्चाइजीले आगामी सिजनका लागि खेलाडी रिटेन र रिलिज गरेका थिए । जस अनुसार मधेश प्रदेशले मार्की खेलाडी आसिफ सेखलाई रिलिज गरेको छ भने अन्य सबै टिमले मार्की खेलाडीलाई रिटेन गरेका छन् ।...

यात्रुलाई दुःख दिने १० बिचौलिया पक्राउ

काठमाडौँ । सार्वजनिक सवारीसाधन प्रयोग गरी उपत्यकाबाट बाहिरिने यात्रुलाई दुःख हैरानी दिने कार्यमा संलग्न १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले सार्वजनिक गुनासोका आधारमा काठमाडौँ महानगरपालिका–३२ अन्तर्गत कोटेश्वर-जडीबुटी क्षेत्रमा विशेष निगरानी गरेको थियो । अनुगमनका क्रममा काउन्टर सञ्चालक, सवारी चालक तथा सहचालकसँग सम्बन्धित केही...

सस्तोमा चीनलाई कच्चा तेल बेच्दै इरान

काठमाडौँ । अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि इरानले चीनलाई बेचिने कच्चा तेलको मूल्यमा ठूलो कटौती गरेको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार इरानी तेल व्यापारीहरूले जुलाई डेलिभरीका लागि इरानियन लाइट कच्चा तेल ब्रेन्ट कच्चा तेलको तुलनामा प्रतिव्यारेल २.५ देखि ५ डलर छुटमा बेचिरहेका छन् । सम्झौताअघि यो छुट करिब १ डलर मात्र थियो । यससँगै चिनियाँ खरिदकर्ताले अहिले इरानी तेल पहिलेभन्दा निकै सस्तोमा पाउन...

भारतको लखनउमा कोचिङ सेन्टरमा भीषण आगलागी, १४ विद्यार्थीको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशको राजधानी लखनउस्थित अलिगञ्ज क्षेत्रको पुरनियामा रहेको एक कोचिङ सेन्टरमा भीषण आगलागी हुँदा १४ विद्यार्थीको मृत्यु भएको छ । घटनामा धेरै विद्यार्थी घाइते भएका छन् भने केही अझै भवनभित्र फसेको आशंका गरिएको छ ।  आगलागीपछि भवनभरि बाक्लो धुवाँ फैलिँदा कोचिङ सेन्टरभित्र रहेका विद्यार्थीहरूमा भागदौड मच्चिएको थियो । ज्यान जोगाउन केही विद्यार्थीले माथिल्लो तलाबाट हाम...

रास्वपाको बन्द सत्र आज नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आज नहुने भएको छ । प्रतिनिधि छनोटको विषय नमिलेपछि आज बन्द सत्र हुन नसकेको हो । महाधिवेशनको कार्यतालिका अनुसार आज बिहान साढे ८ बजेदेखि सुरु हुनुपर्ने बन्दसत्र पटक पटक सारिएपनि आज विवाद मिलन सकेन । अब विवाद मिलाएर मंगलबार बिहान ८ बजेदेखि बन्द सत्र गर्ने तयारी गरिएको बताइएको छ ।   महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन समय...

एमाले नेता विष्णु पौडेल पक्राउ

काठमाडौँ  ।  पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सुर्खेतबाट पक्राउ गरेको हो ।  बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ ।  प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध हालै चार वटा मुद्दा दायर गरेका छन्...

मनसुनी प्रणाली देशका थप भागमा विस्तार

काठमाडौँ । यस वर्षको मनसुनी प्रणाली देशका थप भूभागमा विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुन फैलिएको हो । विभागका अनुसार नेपालमा यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट भित्रिएको थियो । हाल मनसुनी...

सिन्धु जल सन्धिको विषयमा पाकिस्तानको भारतलाई चेतावनी

काठमाडौँ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सिन्धु जल सन्धि स्थगित रहेको विषयलाई लिएर भारतलाई युद्धको चेतावनी दिएका छन् । पाकिस्तानी टेलिभिजन एआरवाई न्युजसँगको कुराकानीमा उनले पाकिस्तानको जल सुरक्षामा खतरा उत्पन्न भएको महसुस भए भारतविरुद्ध युद्ध सुरु गर्न सकिने बताएका हुन् । उनले भारतले पाकिस्तानको हिस्सामा पर्ने पानीको बहावमा हस्तक्षेप गरिरहेको र त्यसलाई रणनीतिक हतियारका रूपमा प्रयोग...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।