काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका दुई गैरआवासीय नेपालीले परराष्ट्र मन्त्रालयलाई एक करोड रुपैयाँ आर्थिक सहयोग र डीएनए परीक्षणका सामग्री हस्तान्तरण गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा उत्तम नेपालले एक करोड रुपैयाँको चेक र कुल आचार्यले डीएनए परीक्षणका सामग्री परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन् । सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले प्राप्त आर्थिक...










