Home

H

गैरआवासीय नेपालीद्वारा सरकारलाई एक करोड र डीएनए परीक्षण सामग्री हस्तान्तरण

काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका दुई गैरआवासीय नेपालीले परराष्ट्र मन्त्रालयलाई एक करोड रुपैयाँ आर्थिक सहयोग र डीएनए परीक्षणका सामग्री हस्तान्तरण गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा उत्तम नेपालले एक करोड रुपैयाँको चेक र कुल आचार्यले डीएनए परीक्षणका सामग्री परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन् । सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले प्राप्त आर्थिक...

दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट, ४ अर्बको कारोबार

काठमाडौँ । दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट आएको छ । आज सोमबार नेप्से ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका एक करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर ४ अर्ब २४ लाख २१ हजार १६८ मा कारोबार भएको थियो । आज हाइड्रो, उत्पादन, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने माथिल्लो...

अर्थमन्त्री डा. वाग्लेको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको आपत्ति

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले उक्त अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान तथा राष्ट्रिय हितमा आँच पुर्‍याउने खालको भएको बताएका छन् । ज्ञवालीले विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो देशको आन्तरिक राजनीतिक...

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाखलाई सुरक्षित स्थानमा सार्ने तयारी

काठमाडौँ । बंगालको खाडीबाट चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ । भारतको मौसम विभागका अनुसार यो चक्रवात अक्टोबर २७ सम्म शक्तिशाली आँधीमा परिणत हुन सक्नेछ । अक्टोबर २८ को बिहान आन्ध्र प्रदेशको तटमा ठोक्किने अनुमान गरिएको छ । त्यस क्रममा हावाको गति प्रतिघण्टा १२५ किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ। चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशका जोखिमयुक्त...

दुर्गेश थापा र आनन्द कार्कीबीच आरोप प्रत्यारोप, के हो विवाद ?

काठमाडौँ । वरिष्ठ गायक आनन्द कार्की र गायक दुर्गेश थापाबीच ‘दुश्मन हेरेको हेर्‍यै’ गीतलाई लिएर विवाद भएको छ । वरिष्ठ गायक कार्कीले प्राइम टिभीको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा आफूलाई दुर्गेशले गीत गाउन लगाएर भिडियोमा सुटिङसमेत भएको तर त्यसपछि दुर्गेश सम्पर्कविहीन बनेको बताएका थिए । गीत रिलिज भएपछि सुपरहिट भए पनि आफूलाई दिनुपर्ने पारिश्रमिक नदिएको र ‘अग्रज दाइ’ भनेर एकपटक सम्झेर धन्यवादसमेत...

टाइगर श्रफलाई गोलि प्रहार गर्नेहरुको निशानामा थिए आमिर खान

काठमाडौँ । बलिउड अभिनेता टाइगर श्रफको कारमा गोली प्रहार भएको घटनाको अनुसन्धानका क्रममा नयाँ खुलासा भएको छ ।  भारतीय मिडिया द इन्डियन एक्सप्रेसका अनुसार, आक्रमणकारीको वास्तविक निशाना अभिनेता आमिर खान रहेको थिए । तर, आमिरसम्म पुग्न कठिन भएपछि उनीहरूले टाइगरलाई निशाना बनाएको बताइएको छ । गत सेप्टेम्बर २० मा मुम्बई आएका आक्रमणकारीले आमिर खानको बान्द्रास्थित घरको तीन पटक निगरानी गरेका थिए । आमिर...

आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

बर्दिया । आफ्नै बुबा ५० वर्षीय कालु राम थारूको हत्या गरेको अभियोगमा राजापुर नगरपालिका-३ सेन्द्रा बस्ने राजेन्द्र थारूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  राजेन्द्रले कुटपिट गर्दा कालु राम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका कालु रामको संजिवनी कलेज अफ मेडिकल साईन्सेस नेपालगंज बाँकेमा थप...

उदयपुरमा जिप दुर्घटना, १५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका –०४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी घाइते भएकाहरुको उपचार कटारी अस्पतालमा भइरहेकोमा जिल्ला उदयपुर कटारी न.पा. -०२ बस्ने अं. वर्ष ७१ को राम बहादुर मगरलाई भने थप उपचारको लागि विराटनगर पठाइएको...

साहिबजादा फरहान पाकिस्तान फर्किदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन् । श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलका लागि टोलीमा समावेश भएपछि उनलाई पाकिस्तान राष्ट्रिय टिमले फिर्ता बोलाएको हो ।  पाकिस्तान र श्रीलङ्का बीचको एकदिवसीय खेल अक्टोबर ३१ मा सकिएपछि उनी पुनः एनपीएल खेल्न आउने...

एनपीएललाई शुभकामना दिदै गगन थापाले भने- वर्षौंको संघर्ष, मेहनत र समर्पण नेपाली क्रिकेट यहाँसम्म आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्षौंको संघर्ष, मेहनत र समर्पणका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा शुभकामना सन्देश दिँदै थापाले खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् । उनले सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच नेपाली क्रिकेटलाई यहाँसम्म...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।