प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ (फोटो फिचर)

प

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई राजकीय सम्मान प्रदान गरिएको छ ।

दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान गर्दै राजकीय सम्मान दिइएको हो ।  सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए । 

गार्ड अफ अनरपछि प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए । दिल्लीको राजघाटस्थित गान्धीको समाधीस्थल पुगेर प्रधानमन्त्री शाहले पुष्पहार अर्पण गरेका हुन् । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।