Category

राजनीति

र

मशान जाग्ने बेला स्टाटसमा देखिनेहरू सर्बदलीय बैठकमा नजानु दुःखद होइन्ः गोकुल बाँस्कोटा

काठमाडौं, १३ साउन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह र गृह मन्त्री सुदन गुरूङ सर्बदलीय बैठकमा उपस्थित नभएको प्रति कटाक्ष हानेका छन् । सुनसरीलगायतका घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङ बैठकमा नगए पछि उनको कटाक्ष आएकोहो । ‘प्रम र गृहमन्त्री सर्वदलीय बैठकमा नजानु उनको राजनीतिक मान्यता...

सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल, सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गरेको छ। साउन १३ गते सम्पन्न बैठकपछि जारी संयुक्त वक्तव्यमा सुनसरीलगायत विभिन्न जिल्लामा भएका दुःखद घटनाले सिर्जना गरेको असहज परिस्थितिको गम्भीर...

सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल, सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गरेको छ। साउन १३ गते सम्पन्न बैठकपछि जारी संयुक्त वक्तव्यमा सुनसरीलगायत विभिन्न जिल्लामा भएका दुःखद घटनाले सिर्जना गरेको असहज परिस्थितिको गम्भीर...

गोपालमान श्रेष्ठको निधनमा कांग्रेसको शोक प्रस्ताव पारित, तीन दिन झण्डा आधा झुकाइने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले श्रेष्ठको योगदानको उच्च सम्मान गर्दै विभिन्न शोक कार्यक्रमसमेत घोषणा गरेको छ । कांग्रेसले जारी गरेको शोक प्रस्तावमा ७९ वर्षीय श्रेष्ठको साउन १२ गते ललितपुरको जावलाखेलस्थित हेलिस...

गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली दिन रवि लामिछाने काँग्रेस केन्द्रीय कार्यालयमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने  नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने काँग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको हो । यस क्रममा कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक...

प्रधानमन्त्री शाहले सुनसरी घटनामा संवाद नगरेकोप्रति गगन थापाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटनामा दलहरुसँग संवाद नगरेको भन्दै आपत्ति जनाएका छन् ।  बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री शाह बैठकमा सहभागी नभएको र संवाद अगाडि नबढाएकोप्रति आपत्ति जनाएका हुन् ।  उनले भने- ‘प्रधानमन्त्रीले यस्तो बेलामा नेपालका मिडिया बोलाएर किन छलफल नगरेको ...

डा. बाबुराम भट्टराईको स्वास्थ्यमा समस्या, ग्राण्डी अस्पतालमा उपचार हुदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । मंगलबार साँझ अचानक तीव्र चक्कर लाग्नुका साथै वान्ता भएपछि उनलाई उपचारका लागि काठमाडौँको टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार डा. भट्टराईमा भित्री कानसँग सम्बन्धित सामान्य तर असहज समस्या बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो (बीपीपीभी)...

सर्बदलीय बैठकमा प्रचण्डले गरे सरकारको आलोचना, समाधान खोज्न नसकेको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरीमा उत्पन्न तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाएर सामाजिक सद्भाव र आपसी विश्वास कायम गर्न आग्रह गरेका छन्। सिंहदरबारमा जारी सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले भूकम्प, बाढी-पहिरोजस्ता विपद् तथा संविधान निर्माणजस्ता जटिल समयमा राजनीतिक दलहरूले राष्ट्रिय एकता र साझा सहमतिको उदाहरण प्रस्तुत गरेको...

सर्बदलीय बैठक शुरु

काठमाडौं । सुनसरीमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक शुरु भएको छ । सिंहदरबारमा जारी बैठकमा रास्वपा सभापति लामिछानेसहित काँग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेकपाका संयोजक प्रचण्डलगायतका नेताहरु सहभागी भएका छन् ।  बैठकमा सुनसरीको अत्यन्तै संवेदनशील र दुःखद घटनापछि उत्पन्न परिस्थितिलाई...

मोरङमा डिजे बजाउन प्रतिबन्ध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पवन कोइरालाद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव, विवाह समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण तथा अन्य कुनै पनि सार्वजनिक वा निजी कार्यक्रममा डिजे बजाउन वा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको हो । प्रशासनले जिल्लाको शान्ति, सुरक्षा र...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।