धनगढी, २१ साउन । सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते भएका छन्। गोदावरी नगरपालिका-४ स्थित वनदेवी फायरिङ रेन्जमा तालिमको क्रममा ग्रिनेड पडकिदा नेपाली सेनाका दुइ जवान घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार वनदेवी फायरिङ रेन्ज देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालन गरिएको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएको घाइते हुनेमा सहायक सेनानी...










