काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्न लागेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तयारी रहेको छ । प्रधानमन्त्री शाहले राजदुतहरुसँग एक्लाएक्लै भेटवार्ता गर्न लागेको यो पहिलो पटक हो । प्रधानमन्त्री शाहले यसअघि...










