Category

राजनीति

र

प्रधानमन्त्री खम्पा गुम्बा दर्शनमा जानु भएको हो, नीजी जीवनमा एक्लै हिडन दिनुहोस्ः ज्ञानेन्द्र शाही

काठमाडौं, ५ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण नीजी भएको बताएका छन् । प्रधानमन्त्री शाह आज मुक्तिनाथ दर्शनका लागि हिडेको समाचार आइरहेको बेला उनले सो भ्रमणलाई ब्यक्तिगत भनेर टिप्पणी गरेका हुन ।    ‘प्रधानमन्त्रीले मुस्ताङ जाँदा सुरक्षाकर्मी लिएर गएनन् भनेर सामाजिक सञ्जालमा खुब हल्ला चलिरहेको छ, प्रधानमन्त्री आफ्नो...

मुस्ताङ यात्रामा निस्किए प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह  मुस्ताङ यात्रामा निस्किएका छन् । प्रधानमन्त्री शाह  शुक्रबार अपराहन्न धादिङको गजुरीस्थित नेपाली सेनाको भैरवनाथ गणमा केही समय रोकिएर फेरी पोखरातर्फ लागेका हुन् । उच्च सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री शाह निजी यात्रामा निस्किका छन् । निजी यात्रा भएकाले जिल्लाका सुरक्षा निकायमा कुनै खबर नगरिएको बताइएको छ । कास्कीको सुरक्षा संयन्त्रले पनि...

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

समितिका सचिव दिनेश थापामगरका अनुसार पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकका अन्य विषयबारे भने जानकारी दिइएको छैन ।

Post Views: 100 103

बागमती प्रकरणमा लिङदेनसँग कमल थापा असन्तुष्ट, अधिनायकवादी बनेको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा देखिएको विवादबारे पूर्वअध्यक्ष कमल थापाले पार्टीभित्र संवादहीनता र गुटबन्दी बढ्दै गएको बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई तत्काल पार्टीबाट निष्कासन गर्ने प्रस्ताव आएपछि आफू असन्तुष्ट भएको कमल थापाले बताएका छन् । उनले आफू, पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलगायत...

भदौ २३ गते नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

काठमाडौं, ५ भदौं । जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले भदौ २३ गतेलाई पुनः आन्दोलन गर्ने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, सम्मान, शहीदप्रति श्रद्धा र राष्ट्रिय एकताका लागि समर्पित गर्न आह्वान गरेका हुन्। राष्ट्रिय नागरिक जेनजी अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हमालले भदौ २३ गते शहीदहरूको आत्माको शान्ति...

बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले नेकपा र राप्रपासहितका ६३ सांसदको समर्थनमा बुधबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । राप्रपाले थापालाई गरेको समर्थनको विषयमा...

नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ तथा पदबहाली

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिँदै पदबहाली गरेका छन् । गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष रावलले शपथ लिएका हुन् । नेपाल सरकारको मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार उनी डेपुटी गभर्नरमा नियुक्त भएका हुन् । शपथ समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । रावलले २०६२ माघ २ गते सहायक...

राप्रपाका बागमती प्रदेश सांसद उद्वब थापा पार्टीवाट निष्काषित

काठमाडौं, ४ भदौं ।राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बागमती प्रदेशका सांसद उद्दब थापालाई निष्काषन गरेको छ। बागमती प्रदेश सभाका सदस्य एवं संसदीय दलका नेता उद्धब थापाले पार्टीको निर्णय विपरीत प्रदेश सरकार गठनमा समर्थन दिने काममा संलग्न भएकाले यस विषयलाई गम्भीर अनुशासन उल्लंघनको रुपमा लिदै निष्षकाषन गरेको हो । निजलाई केन्द्रीय अनुशासन समितिको सिफारिश बमोजिम प्रदेशसभा सदस्यबाट पदमुक्त...

संविधान संशोधन गर्न दुई तिहाइ बहुमत मात्र पर्याप्त हुदैन- रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताएका छन् ।  बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधन गर्दा संविधानमै तोकिएको प्रक्रियालाई अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउदै प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त...

महाधिवेशन रोक्न माग गर्दै देउवा पक्ष सर्वोच्च जादै

काठमाडौँ । नेपाली काँग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५औं महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै अदालत जाने भएको छ ।  हाल देउवा पक्षको नेतृत्व गरिरहेका डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बसेको बैठकले अदालत जाने निर्णय गरेको हो । काँग्रेसको विवाद सर्वोच्च अदालतमा रहेकै समयमा संस्थापन पक्षले वडा अधिवेशन २६ भदौबाट गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।