मुस्ताङ यात्रामा निस्किए प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह  मुस्ताङ यात्रामा निस्किएका छन् ।

प्रधानमन्त्री शाह  शुक्रबार अपराहन्न धादिङको गजुरीस्थित नेपाली सेनाको भैरवनाथ गणमा केही समय रोकिएर फेरी पोखरातर्फ लागेका हुन् ।

उच्च सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री शाह निजी यात्रामा निस्किका छन् । निजी यात्रा भएकाले जिल्लाका सुरक्षा निकायमा कुनै खबर नगरिएको बताइएको छ । कास्कीको सुरक्षा संयन्त्रले पनि प्रधानमन्त्रीको आगमन बारे कुनै पूर्व जानकारी नभएको बताएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।