Category

राजनीति

र

बागमतीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार संसदबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार १ बजे प्रदेश सभामा विश्वासको मत लिने तयारी प्रदेश सभाले गरेको छ । उनी बिहीबार एमाले, नेकपा र राप्रपाको ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको...

रौतहट प्रहरीको साउन समीक्षा, ८९ मुद्दा दर्ता

सञ्जय मिश्रा रौतहट, ५ भदौ। जिल्ला प्रहरी कार्यालय रौतहटले साउन महिनामा अपराध अनुसन्धानदेखि सीमा सुरक्षा, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण र जनचेतनामूलक कार्यक्रमसम्मको आफ्नो मासिक प्रगति विवरण सार्वजनिक गरेको छ।सार्वजनिक तथ्यांकले जिल्लामा अपराध नियन्त्रणसँगै फैसला कार्यान्वयन र सीमा क्षेत्रमा हुने अवैध गतिविधिमाथि प्रहरीको निगरानी बढेको देखाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका...

सार्वजनिक नीति निर्माणलाई प्रमाणमा आधारित बनाउन नीति अनुसन्धान प्रतिष्ठानको सक्रियता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको नीति अनुसन्धान प्रतिष्ठानले नेपालको सार्वजनिक नीति निर्माण प्रक्रियालाई तथ्यपरक र प्रमाणमा आधारित बनाउने दिशामा आफ्नो सक्रियतालाई तीव्रता दिएको छ । प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको साउन १६ देखि ३१ गतेसम्मको पाक्षिक कार्यप्रगति विवरणअनुसार त्यहाँ तयार भएका ८ वटा प्रतिवेदनहरूलाई विज्ञ तथा आन्तरिक...

नेपाल-भारत सीमा व्यवस्थापन कार्यदलको १४औँ बैठक देहरादूनमा सम्पन्न

काठमाडौँ । नेपाल-भारतबीच सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १४औँ बैठक भारतको देहरादूनमा सम्पन्न भएको छ । बैठक भदौ ४ र ५ गते अर्थात् अगस्ट २० र २१ मा सम्पन्न भएको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको गृह मन्त्रालयकी सहसचिव पौसुमी बासुले गरेकी थिइन् । बैठकमा गत वर्ष चैतमा पोखरामा सम्पन्न...

नेपाल ए ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए ले अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गतको खेलमा एनटी स्ट्राइकलाई १२३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको हो । नेपाल ए का लागि पवन सराफले ४१ रन बनाएका थिए भने लोकेश बमले १६, नारायण जोशीले १५, कप्तान अनिल शाहले १४, तृतराज दासले १३ रन बनाएका थिए । त्यस्तै एनटी स्ट्राइकका बलर हमिश मार्टिनले सर्बाधिक ३ विकेट लिएका...

यी ११ जना रास्वपाको सचिवालयमा मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालयमा सदस्य थप गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालयमा ११ सदस्य थप गरको हो । जसमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादव सचिवालय सदस्यमा मनोनित भएका छन्। यस्तै, बैठकले जगदिश खरेललाई पार्टी...

रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को चयन भए ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका विभिन्न पदाधिकारी, विभाग प्रमुखहरू र केन्द्रीय सदस्यको मनोनयन गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा रास्वपाले सहमहामन्त्रीमा पुरुषोत्तम यादवलाई मनोनित गरेको छ ।  त्यस्तै बैठकले पार्टीको प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनित गरेको छ भने कोषाध्यक्षमा मनोहर प्रधान मनोनीत भएका छन् ।  ...

महाधिवेसन रोकको माग गर्दै देउवा र खडका समुह सर्वोच्चमा

काठमाडौं, ६ भदौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको १५औँ महाविधेशको प्रक्रिया रोक्न माग गर्दै नेपाली कांग्रेसका निवर्तनमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् ।  पार्टीको आधिकारिकताका बारेमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले १५औँ महाधिवेशनको प्रक्रिया सुरु गरेपछि देउवा र खडका समुह समूह सर्वोच्च पुगेको हो...

रास्वपा केन्द्रीय समिति बैठक सुरू

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएकाे छ। बनस्थली, काठमाडौं घन्टीघरमा सो केन्द्रिय समितिको बैठक सुरू भएकाे हाे  । पार्टीका रिक्त रहेका र थप गर्नुपर्ने विभिन्न साङ्गठनिक पदहरूमा मनोनयन गर्ने, केन्द्रीय समिति सदस्य र पदाधिकारीहरूको मनोनयन, सचिवालय सदस्यहरूको मनोनयन, विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय निर्वाचनका लागि केन्द्रीय...

प्रधानमन्त्री मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएको ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले प्रधानमन्त्री शाह निजी भ्रमणका क्रममा मुस्ताङस्थित खम्पा गुम्बा दर्शन गर्न गएको बताउदै उनले निजी भ्रमणमा प्रधानमन्त्रीले ठूलो संख्यामा सुरक्षाकर्मीको टोली लिएर हिँड्नैपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका छन् ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।