Category

राजनीति

र

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।  कोशी प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।  मत विभाजनमा विश्वासको मतको पक्षमा ५७ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो । त्यस्तै ४ मत तटस्थमा परेको थियो । ९२ सदस्य कायम रहेको कोशी प्रदेश सभाको आजको मत विभाजनमा ८३ सांसद उपस्थित रहेका थिए ।   ९२...

 नेप्सेमा आज गिरावट आएको छ ।

हेटौँडा । बागमती प्रदेश सभाको बैठक सरेको छ । यसअघि दिउसो १ बजेका लागि तोकिएको बैठक साँझ ५ बजेसम्मकालागि सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको हो ।   आजको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने कार्यसूची रहेको छ । यसअघि दिउँसो १ बजे बस्ने भनिएको प्रदेश स्वाहा राप्रपाको विवादका कारण बस्न नसकेको बुझिएको छ । राप्रपाको एक पक्षले संसदीय दलका नेता उद्धव...

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सञ्जय मिश्रारौतहट, ८ भदौ ।रौतहटका स्थानीय तहमा बेरुजुको रकम वर्षेनी बढ्दै गएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनले जिल्लाका विभिन्न पालिकामा ठूलो परिमाणमा बेरुजु देखाएको हो। वर्षौँदेखि फर्छ्योट हुन नसकेको पुरानो बेरुजुमाथि नयाँ रकम थपिँदै जाँदा स्थानीय तहको वित्तीय व्यवस्थापन र आर्थिक अनुशासनमाथि प्रश्न उठेको छ। उपलब्ध विवरणअनुसार गढीमाई नगरपालिका...

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

काठमाडौं, ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले गरिमा चौधरी हत्या प्रकरणमा सरकारको असंबेदनशिलताका  बारेमा प्रश्न उठाएका छन् । गरिमाको जघन्य हत्या प्रकरणमा आरोपीको भिडियो सार्बजनिक भएको र शालिक बनमउने बिषयमा सर्बत्र आलोचना भईरहेको बेला राज्य र समाज संवेदनशील नबनेको भन्दै प्रश्न उठाएका हुन्।  आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सो घटना पछि मृतकका...

सगरमाथा आरोही मदन चुडाल सम्मानित

काठमाडौं, ८ भदौं ।सगरमाथा आरोही मदनकुमार चुडाल सम्मानित भएका छन् । सगरमाथा आरोही संघको रजत जयन्तीका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमबीच उनलाई सम्मान गरिएको हो । नेपालको पर्वतीय पर्यटन प्रवर्द्धन, शाहसिक कार्य तथा दिगो पर्यटन विकासमा पुर्‍याएको योगददानको कदर स्वरूप उनलााई सम्मान गरिएको संघले जनाएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडकराज पौडेल (गणेश), पर्यटन...

सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गयो- अमरेश कुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनताको सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताउदै समाजमा अपराध बढेको बताएका हुन् । उनले भने- ‘यो हाम्रो समाज कता गइरहेको छ, यो दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि चाहे कप्तानगन्जको...

उद्धव थापालाई पदमुक्त गर्न राजेन्द्र लिङदेनले लेखे बागमतीका सभामुखलाई पत्र

हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै सभामुखलाई पत्र लेखेका छन् । अध्यक्ष लिङदेनले पार्टीको निर्णयअनुसार थापाले पार्टीका विभिन्न निर्णय तथा निर्देशन उल्लंघन गर्दै संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्तिका लागि राप्रपाका सांसदहरूको तर्फबाट समर्थन...

दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन आदेश जारी गरेको छ । प्रसाईंकी सृपति उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सोमबार सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंलाई घरबाहिर हिँड्डुल गर्न नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दिदै भक्तपुर प्रहरी परिसरले प्रसाईको घरबाट बरामद गरेका...

विचार मिल्ने दल तथा समुहसँग वार्ता गर्न जय नेपाल पार्टी बनायो समिति

काठमाडौं । डा. धवल शमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न दल, समूहसँग एकताका लागि पाँच सदस्य वार्ता समिति गठन गरेको छ । जय नेपाल पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइराला छन् भने सदस्यहरू सुरेश प्रसाद आचार्य, प्रज्जवल बोहरा, अंजना शाह रावल र होमनाथ गौतम चयन गरिएको छ । जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरुलाई जय नेपाल...

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

काठमाडौं, ८ भदौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लाल आयोगको प्रतिबेदन सार्बजनिक गर्न माग गरेका छन् । संबिधान सभा जारी हुनु अघि भएको आन्दोलनका बारेमा सत्यतथ्य छानबिन गर्ने भन्दै पुर्व न्यायधिस गिरिशचन्द्र लाल नेतृत्वको आयोगले बनाएको प्रतिबेदन सार्बजनिक गर्न सभापति थापाले माग गरेका हुन् ।  लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय हिजो फेरि उठेको भन्दै २०७४ सालदेखि लगभग हरेक...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।