Category

राजनीति

र

गण्डकी सरकारबाट बाहिरियो एमाले

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।  मंगलबार बसेको एमाले गण्डकी संसदीय बोर्डको बैठकले सरकारमा सहभागी चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति बनेपछि एमाले कांग्रेस नेतृत्वको गण्डकी सरकारबाट बाहिरिएको हो । गण्डकी सरकारमा एमालेका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात...

देउवा र खड्काको निवेदन सर्वोच्चमा दर्ता, विहिबार सुनुवाई

काठमाडौँ । काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत पेश गरेको निवेदन दर्ता भएको छ । सोमबार देउवा र खड्काले अलग अलग पेश गरेको निवेदन सर्वोच्चमा दर्ता भएको र सुनुवाई भदौ ११ गते विहिबार हुने भएको हो ।  यस निवेदनमा सर्वोच्चले काँग्रेसको १५औं महाधिवेशनका गतिबिधि रोक्ने या जारी राख्न सक्ने बारे आदेश...

जनमतले थाले दोस्रो महाधिवेशनकाे तयारी

सुभाष कायस्थ जनकपुरधाम, ९ भदाै । जनमत पार्टीले आगामी असोज ९ गतेदेखि आफ्नाे दोस्रो महाधिवेशन गर्ने तयारी अघि बढाएको छ।  महाधिवेशनकाे तयारी स्वरूप पार्टीको केन्द्रीय सचिवालय समितिकाे बसेकाे बैठकबाट वडा तथा पालिका अधिवेशनको विवरण संकलनदेखि सदस्यता नवीकरणसम्मका विभिन्न निर्णय गरेको छ। पार्टीको बसेको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी भदौ २१ गतेसम्म जनमत पार्टीका सम्पूर्ण वडा तथा पालिका...

प्रतिनिधि सभाको आजको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

संघीय संसद सचिवालयले आजको बैठक बस्न नसक्ने भएकाले सभामुख डिपी अर्यालले बुधबार दिउसो १ बजेदेखि बैठक बस्ने गरि निर्धारण गरेको जानकारी दिएको छ ।

बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुका प्रश्नको जवाफ दिने कार्यसूची यस अघि नै सार्बजनिक गरिएको छ ।

Post Views: 100 113

कमल थापाको प्रश्न- बैठक नबसी तीन सांसदलाई पदमुक्त कसरी गरियो ?

काठमाडौँ । राप्रपा नेता कमल थापाले राप्रपाले बागमती प्रदेशका तीन सांसदलाई गरिएको कारवाहीको निर्णयमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत थापाले भदौ ४ गतेपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक नबसेको भन्दै तीन सांसदलाई पदमुक्त गर्ने निर्णय कसरी आयो भन्दै प्रश्न गरेका हुन् । उनले बागमती प्रदेश सभामा बुझाइएको पत्र ‘फेक’ नहोस् समेत भनेका छन् । उनले भनेका छन्...

प्रधानमन्त्री शाहले संसदमा कालो चश्मा लगाउने

काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाहले कालो चश्मा लगाउनु कुनै फेसनका लागि नभई आँखाको समस्याका कारण भएको खुलेको छ ।  प्रधानमन्त्री शाहको आँखामा समस्या भएपछि चिकित्सकले आँखाको परीक्षण गरेपछि उनलाई आँखा सुक्खा हुने समस्या (ड्राइआई) देखिएको चिकित्सकीय रिपोर्टमा उल्लेख छ । संघीय संसद सचिवालयमा बुझाइएको रिपोर्टअनुसार प्रधानमन्त्रीलाई उज्यालो प्रकाशमा हेर्न गाह्रो हुने समस्या रहेको कारण...

गेष्ट हाउसबाट युवतीकाे शव फेला परयाे

सुभाष कायस्थजनकपुरधाम, ९ भदौ । जनकपुरधाम उपमहानगरपालिका स्थित एक गेस्ट हाउसबाट युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।  जनकपुरधाम उपमहानगरपालिका ६, नमस्कार चौक नजिक रहेको न्यू राजधानी गेष्ट हाउसको एक कोठामा एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्याल धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार मृत फेला परेकी युवतीको नाम खुलेको छैन । तर...

धनुषाबाट फरार ६ प्रतिवादी पक्राउ

सुभाष कायस्थजनकपुरधाम, ९ भदौ । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको फैसला भएपछि फरार रहेका ६ जना प्रतिवादीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनाल अनुसार प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि पेश गरिएको छ ।  पक्राउ परेकामध्ये एक जना कुटपिट मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना...

तीन महिनामा मात्रै सुर्खेत प्रहरीद्वारा १६४ जना पक्राउ

सुर्खेत, ९ भदौ ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो समयमा आपराधिक गतिविधि बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार २०८३ जेठ ८ गतेदेखि भदौ ८ गतेसम्ममात्रै १६४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जेठ ८ गतेदेखि असार मसान्तसम्म जिल्ला प्रहरी कार्यालयले १४७ ओटा मुद्धा दर्ता गरेको थियो । ती मध्ये उक्त आर्थिक वर्ष २०८२÷०८३ को असार मसान्तसम्म ७४ ओटा फछ्र्योट भए भने ७३...

हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री मुस्ताङमा के खान जानु भएको हो ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ गएको विषयमा प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष साम्पाङले  प्रधानमन्त्री पदको निजी जीवन नहुने भन्दै मुस्ताङ गएको विषयमा सदनमा जवाफ दिनुपर्ने बताएका हुन् । उनले भने- ‘प्रधानमन्त्री ज्यू आफ्नो निजी भ्रमणमा उता जानु भयो भन्ने कुरा आएको छ, प्रधानमन्त्री भन्ने...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।