देउवा र खड्काको निवेदन सर्वोच्चमा दर्ता, विहिबार सुनुवाई

काठमाडौँ । काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत पेश गरेको निवेदन दर्ता भएको छ ।

सोमबार देउवा र खड्काले अलग अलग पेश गरेको निवेदन सर्वोच्चमा दर्ता भएको र सुनुवाई भदौ ११ गते विहिबार हुने भएको हो । 

यस निवेदनमा सर्वोच्चले काँग्रेसको १५औं महाधिवेशनका गतिबिधि रोक्ने या जारी राख्न सक्ने बारे आदेश दिने छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।