Category

राजनीति

र

भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

काठमाडौं, १६ भदौ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मङ्गलबार सर्वदलीय बैठक बोलाएको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरूको सहभागिता रहनेछ। विपद्पछिको तत्कालीन राहत तथा उद्धारसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच साझा धारणा बनाउने...

बाढीपीडितका लागि मधेस प्रदेशका सांसद र कर्मचारीको १५ दिनको तलब कट्टा गर्न माग

सञ्जय मिश्रा रौतहट, १६ भदौ । रसुवा जिल्लामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मधेस प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टीले सांसद, स्वकीय सचिव तथा प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीको १५ दिनको तलब कट्टा गर्न माग गरेको छ। नेपाली कम्युनिस्ट पार्टी मधेस प्रदेशसभा संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराई ‘समीर’ले सोमवार प्रदेशसभा सचिवलाई पत्र पठाउँदै आफ्नो दलका...

कर्णालीका सांसदले भोटेकोशी बाढी पीडितका लागि रकम जम्मा गर्ने, प्रदेश सरकारले अहिले निर्णय गर्दै

सुर्खेत, १६ भदौ। कर्णाली प्रदेश सभाका सांसदले भोटेकोशी बाढी पीडितका लागि राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। ४० सदस्य रहेको कर्णाली प्रदेश सभामा नेपाली कम्युनिष्ट पार्टीले १५ दिनको तलब बराबरको रकम जम्मा गरेको छ। नेकपाका १३ जना सांसदबाट तीन लाख २६ हजार रुपैंया जम्मा गरिएको प्रमूख सचेतक कृष्ण जिसिले जानकारी दिए। भोटेकोशी बाढीपीडितका लागि कर्णालीका...

नेपालको बिपदमा भारतको अभुतपुर्व, बरूण चौधरीले भने, `संकटमा भारतले गरयो नेपाल-भारतको सबन्धको गहिराई´

काठमाडौं, १५ भदौ । नेपाल विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरिरहेका बेला उद्योगपति डा. वरुण चौधरीले भारतबाट प्राप्त तत्काल राहत, उद्धार तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका छन्। सीजी कर्प ग्लोबल तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले भिडियो सन्देशमार्फत विपद्को कठिन घडीमा भारतले देखाएको साथले नेपाल–भारतबीचको गहिरो मित्रतालाई फेरि उजागर गरेको बताएका हुन्। “कठिन समयमा...

प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको ​भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ...

संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसदको बैठक आह्वान गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन सदन तत्काल सञ्चालन हुनुपर्ने निर्णय गर्दै सभामुखसँग छलफल गर्ने निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले जानकारी दिएकी छन् । उनले भनिन्-‘ अब सदन...

नारायण अस्पतालवाट शिशु चोरी

सञ्जय मिश्रारौतहट, १५ भदौ ।वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना सार्वजनिक भएको छ । शिशुलाई अस्पतालबाट लिएर फरार भएकी एक महिलाको प्रहरीले खोजी गरिरहेको छ । प्रारम्भिक विवरणअनुसार भदौ १४ गते अपराह्न करिब ४ बजेतिर ती महिलाले आफन्तसँग शिशु खेलाउने बहाना बनाई नवजात शिशुलाई लिएर अस्पतालबाट बाहिरिएको बताइएको छ । प्रहरीका अनुसार शिशु लिएर फरार भएकी महिला करिब ३० देखि ३५ वर्ष उमेरकी र...

प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग ब्रिफिङ लिने क्रम जारी

काठमाडौं, १५ भदौं ।रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निम्तिएको संकट समाधान र व्यवस्थापनका लागि सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले देशका सुरक्षा निकायका प्रमुखहरूसँग आज एकपछि अर्को गरी संघन छलफल गरिरहेका छन् ।  प्रधानमन्त्री शाहले  केही बेर अघि प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, उद्धार, राहत तथा घाइतेहरूको...

गोरखाको चुमनुब्रीमा ठुलो पहिरो, सतर्कता अपनाउन आग्रह

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित चौँरीखर्कपारि ठूलो पहिरो खसेपछि केही समय बूढीगण्डकीको सहयक नदी स्यारखोला थुनिएको छ । सोमबार बिहान करिब १० बजे पहिरो खसेपछि पहिरो स्यार खोलाको छेउसम्म आइपुगेको स्थानीयले जानकारी दिएका छन् । पहिरो ठूलो भए पनि अहिले नदीमा ताल बनेको अवस्था नरहेको र नदी ठाडो भएकाले पानी साविककै रूपमा बगिरहेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले...

रसुवागढी आयोजना काेही नभेटिए पछि धुन्चे फर्कियाे सेनाकाे टाेली (फाेटाेफिचर)

काठमाडाैं, १५ भदाैं ।  रसुवाको भोटेकोशी नदीमा बाढी आएलगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कोही पनि फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनमार्फत खोजी गर्दा पनि कोही फेला...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।