Category

राजनीति

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तहरविरुद्ध आएका उजुरी वितरण गर्ने कार्यसूची रहेको समितिले जनाएको छ । समितिले यसअघि असार २५ गते प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त डा. राजीव सुब्बा साथै गुरु वाग्लेविरुद्ध उजुरी १० दिनको समय दिएर उजुरी आव्हान गरेको थियो । असार १९ गते बसेको संबैधानिक परिषदको...

रास्वपाको बागलुङ जिल्ला अधिवेशन बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशन सम्पन्न भएपछि अधिवेशन सञ्चालन प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य तथा प्रमाण र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको विस्तृत अध्ययनपछि अधिवेशन पार्टीको जिल्ला...

प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपरान्ह १२ बजेदेखि हुने उक्त छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप...

आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । दिउसो २: १५ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । त्यसैगरी दिउसो १ बजेका लागि बोलाइएको सार्वजनिक नीति...

पार्टीका विभागसँग समन्वय गरेर संसदमा प्रभावकारी बन्न सांसदहरुलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुन बनाउन आफ्नो संख्या नपुगे पनि सांसदहरुले बहस र संशोधनबाट सहि कानुन कस्तो हुन्छ भन्ने प्रकट हुनुपर्ने बताएका छन् ।  एमालेका सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले तय गरेको योजना र सिद्धान्तलाई सांसदहरुले बोकेर हिडेमा सानो भएपनि शक्ति निर्माण हुने बताउदै सानो संख्या भएपनि बहस र संशोधनबाट सहि कानुन कस्तो...

श्रीलङ्का भ्रमण सम्पन्न गरी प्रचण्ड स्वदेश फर्किए

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने श्रीलङ्का भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । प्रचण्ड साउन १ गते (जुलाई १५) श्रीलङ्का पुगेका थिए। भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’...

अपवित्र साँठगाँठतर्फ नलाग्न झलनाथ खनालको आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले अहिलेको राजनीतिक परिस्थितिमा अपवित्र साँठगाँठमा नलागी सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्नुपर्ने बताएका छन् । आइतबार सार्वजनिक गरेको आफ्नो धारणा मार्फत उनले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनपछि मुलुकका ज्वलन्त समस्या समाधान हुने जनअपेक्षा विपरीत राष्ट्रियता, राष्ट्रिय...

प्रदेशमा तिनै दल एमाले, कांग्रेस र नेकपा मिलेर सरकार बन्दैन- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख तीन दल मिलेर प्रदेशमा सरकार नबनाउने स्पष्ट गरेका छन् । आइतबार कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै सभापति थापा एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने स्पष्ट गरेका हुन् । परिणाम के हुन्छ मलाई थाहा छैन तर सैद्धान्तिक रुपमा हिजो हामीले गल्ति गर्यौं अब काँग्रेसले गल्ति गर्दैन । अहिले प्रदेशमा तिन दल मिलेर सरकार...

सुशासन र रोजगारीलाई पहिलो प्राथमिकता दिन बाबुरामको सरकारलाई सुझाव

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकारले एकैपटक धेरै काम अघि बढाउनुभन्दा देशका प्रमुख समस्या समाधानमा केन्द्रित हुन सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले एकैचोटि धेरै लक्ष्य पछ्याउँदा कुनै पनि लक्ष्य प्रभावकारी रूपमा हासिल गर्न नसकिने बताएका छन् । उनले सरकारलाई प्राथमिकता स्पष्ट बनाउन आग्रह गर्दै भनेका छन्- ‘एकैचोटि धेरै चरा मार्न खोज्दा...

प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दैछ । आज अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफलको कार्यसूची रहेको छ । आजको बैठकमा नेपाल बैङ्कर्स संघ र बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्षसँग छलफल हुने समितिले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।