Category

विविध

प्रसूति गृह र सामुदायिक भवन निर्माण

म्याग्दी, १७ जेठः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन निर्माण गरिएका छन् । निलगिरिखोला जलविद्युत आयोजनाको रु ६८ लाख ४९ हजार सहयोगमा नारच्याङ स्वास्थ्य चौकी परिसरमा प्रसूति गृह र बाँसबोटमा सामुदायिक भवन निर्माण गरिएका हुन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ जलविद्युत्...

विविध कार्यक्रमसहित मलेसियामा मनाइयो सगरमाथा दिवस

काठमाडौँ, १७ जेठः मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सगरमाथा आरोहणको ऐतिहासिक ७३औँ वार्षिकोत्सव तथा अन्तरराष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देशबाट प्रारम्भ भएको कार्यक्रममा राजदूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यले नेपालमा पर्वतारोहण पर्यटनको महत्त्वबारे प्रकाश पार्दै हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षण, पर्वतीय...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर, १७ जेठः यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका काम सुरु गरिएका छन् । स्थानीयस्तरमा खेलकुद क्षेत्रको विकासका लागि खेल मैदानलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन लागिएको हो । वडाध्यक्ष बाचकुमार राईका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत करिब रु १५ लाखको लागतमा खेलमैदान स्तरोन्नति भइरहेको हो । उहाँले भन्नुभयो, “युवा...

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

तेह्रथुम, ३१ जेठः विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराएको छ । म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य पदार्थमा सात...

फरार टिकटककर तुलसा अधिकारी इन्टरपोलको फन्दामा

काठमाडौं । टिकटककर तुलसा अधिकारी भन्ने तुलसी अधिकारीलाई थाइल्यान्डमा पक्राउ परेकी छन्। उनीविरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार पक्राउपछि उनलाई नेपाल ल्याएर परिसरको हिरासतमा राखिएको छ। प्रहरीका अनुसार पछिल्लो समय तुलसा अधिकारी चीनमा बस्दै आएकी थिइन्। चीनबाट थाइल्यान्ड पुगेपछि इन्टरपोलको समन्वयमा उनलाई पक्राउ गरिएको हो।...

असामान्य जोडीको कथामा ‘गौँथली’

काठमाडौँ, १७ जेठः असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार गरिएको छ । चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएको श्रव्यदृश्यमा अभिनेता अरुण क्षेत्री असामान्य देखिनुभएको छ । अभिनेता क्षेत्रीको असामान्य व्यवहार हेर्दा उहाँ कुनै रोगले पीडित देखिनुभएको छ भने उहाँको विवाह कम उमेरकी युवतीसँग भएको देखाइएको छ । स्कुले विद्यार्थीझैँ देखिने उक्त युवतीको भूमिका अभिनेत्री सिम्रन खड्काले...

प्रतिनिधि सभा नियमावली आज पारित गर्ने कार्यसूची

काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकबाट प्रतिनिधि सभा नियमावली पारित गर्ने कार्यसूची रहेको छ ।  दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ । त्यस्तै आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने, प्रस्तुत गर्ने...

खुर्पा प्रहार गरि छोराको हत्या गर्ने बुबा पक्राउ

चितवन । नवलपरासी पूर्वबाट खुर्पा प्रहार गरि छोराको हत्या गर्ने बुबा पक्राउ परेका छन् ।

नवलपरासी पूर्व गैडाकोट- १५ स्थित चिन्तामणि टोलमा घरायसी विवादका क्रममा बुबाले आफ्नै छोरामाथि धारिलो खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएका ४३ बर्षिय शंकर गिरीको नयाँ मेडिकल कलेज, चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ६३ बर्षिय बुबा डम्बर गिरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ ।

गणतन्त्रबाट सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता हो- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हाँसिल गर्न सबै तहका सरकार निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्र्रपति पौडेलले गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई...

बढ्दो भवन निर्माणले पृथ्वीलाई गर्मी र प्रदूषणको संकटतर्फ धकेल्दै

काठमाडौँ । विश्वभरमा आधुनिक सहर र अग्ला भवन निर्माण तीव्र गतिमा बढ्दै गएको छ । तर यही विकासको गतिले वातावरणमा गम्भीर संकट थपिरहेको संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार विश्वमा हरेक हप्ता करिब एक नयाँ ‘पेरिस सहर’ बराबरको निर्माण भइरहेको छ । प्रत्येक दिन करिब १ करोड २७ लाख वर्ग मिटर क्षेत्रफलमा नयाँ संरचना बन्ने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । संयुक्त...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।