काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३३७ कम्पनिका ७५ लाख ४८ हजार ५९१ कित्ता शेयर ३ अर्ब ३८ करोड १३ लाख १८ हजार २४८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रका शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सेन्ट्रल फाइनान्सको शेयर २.८८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा...










