काठमाडौँ । आयरल्यान्डको बेलफास्टमा एक रैथाने आइरिस नागरिकको घाँटी रेटेर हत्या गर्ने प्रयास भएपछि सुरु भएको विरोध प्रदर्शन भीषण आप्रवासी विरोधी दङ्गामा परिणत भएको छ । हिंसात्मक प्रदर्शनकारीहरूले आयरल्यान्ड र बेलायतका एक दर्जनभन्दा बढी स्थानमा हिंसा, आगजनी र लुटपाट मच्चाएका छन् । विशेष गरी बेलफास्ट र आसपासका क्षेत्रमा मास्क लगाएका उपद्रवीहरूको भीडले सर्वसाधारणका घर, पसल, बस र कारहरूलाई...










