Category

खेलकुद

ख

तासमानियासँग नेपाल ए पराजित

काठमाडौँ । नेपाल ए टिम अस्ट्रेलियाको तासमानियासँग पराजित भएको छ । नेपाल ए तासमानियासँगको एकदिवसीय खेल २ विकेटले हारेको हो । नेपाल ए ले दिएको १९३ रनको लक्ष्य पछाएको तासमानियाले ४९.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले ४३.३ ओभरमा अल आउट हुदै १९२ रन बनाएको थियो ।  अब नेपाल ए ले सेप्टेम्बर ४ बुधबार साउथ अस्ट्रेलिया टिमसँग र ...

भोटेकोशी बाढीका कारण एभरेस्ट महिला भलिबल लिग स्थगित

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित गरिएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा उनीहरूसँग ऐक्यबद्धता जनाउन लिग स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । यसअघि लिगको तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित...

नेपाल ए ले तासमानियालाई दियो १९३ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए टिमले अस्ट्रेलियाको तासमानिया टिमलाई १९३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले ४३.३ ओभरमा अल आउट हुदै १९२ रन बनाएको हो ।  नेपाल ए का लागि तृतराज दासले सर्बाधिक ३७ रन बनाए भने मयन यादवले ३२, कुशल मल्लले २९, पवन सराफले २२, दिपक प्रसाद डुम्रेले १८, कुशल भुर्तेलले १२  र कप्तान अनिल कुमार शाह र लोकेश बमले ११ रन बनाएका थिए । त्यस्तै तासमानियाका बलर...

इंग्ल्यान्डसँगको सिरिज हारेपछि पाकिस्तानले सात खेलाडी हटायो

काठमाडौँ । इंग्ल्यान्डसँगको टेस्ट सिरिज गुमाएपछि पाकिस्तानले टोलीमा ठूलो परिवर्तन गरेको छ । पाकिस्तानले सात खेलाडीलाई टोलीबाट हटाउँदै पाँच नयाँ खेलाडीलाई पहिलोपटक राष्ट्रिय टोलीमा बोलाएको छ भने मुख्य प्रशिक्षकलाई समेत जिम्मेवारीबाट मुक्त गरेको छ । सिरिजका पहिलो दुई टेस्टमा एकतर्फी हार बेहोरेपछि बर्मिङ्घममा सेप्टेम्बर ९ देखि सुरु हुने तेस्रो तथा अन्तिम टेस्टका लागि पाकिस्तानले खेलाडी र प्रशिक्षक...

श्रीलंकाका अलराउन्डर सहान काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने

काठमाडौं । काठमाडौं । काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमान्डु गोर्खाजले श्रीलंकाका अलराउन्डर सहान अराचचिगेलाई भित्र्याएको छ । बुधबार काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत ३० वर्षीय सहानलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । सहानले श्रीलंकाका लागि पाँच एकदिवसीय र एक टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । अन्तर्राष्ट्रिय अनुभव कम भएपनि सहानले हालै सम्पन्न लंका...

विश्वकप पछि मैदानमा फर्किए मेस्सी र राेनाल्डाे, यस्ताे रहयाे पहिलाे साताका खेलविश्वकप पछि मैदानमा फर्किए मेस्सी र राेनाल्डाे, यस्ताे रहयाे पहिलाे साताका खेल

काठमाडाैं, १० भदाैं । फिफा विश्वकप २०२६ सम्पन्न भएसँगै लियाेनेल मेस्सी र क्रिस्टियानाे राेनाल्डाे पुनः खेल मैदानमा फर्किएका छन् । क्लब फुटबल खेलिरहेका मेस्सी र राेनाल्डाेले फुटबलमा पुनरागमन हुदैँ गाेल पनि हानिसकेका छन्  । फिफा विश्वकप पछि पहिलाे पटक क्लब फुटबलका लागि मैदानमा उत्रिएका मेस्सी र राेनाल्डाेकाे खेल याे सिजनकाे सुरूवाती कस्ताे रहयाे त ? याे सबैकाे चासाेकाे बिषय रहेकाे छ। ...

१४औँ दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने, २८ खेल समावेश

काठमाडौँ । १४औँ दक्षिण एसियाली खेलकुद २०८३ साल चैत २० देखि २८ गतेसम्म (सन् २०२७ को अप्रिल ३ देखि ११ तारिखसम्म) पाकिस्तानमा आयोजना हुने भएको छ । इस्लामाबादमा बसेको दक्षिण एसिया ओलम्पिक परिषद्को कार्यकारी समितिको बैठकले प्रतियोगिताको मिति र खेल कार्यक्रम तय गरेको हो । पाकिस्तानले आयोजना गर्ने प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडी सहभागी हुनेछन्...

सन्तोषीले जितिन् कांस्य पदक, कुमालको राष्ट्रिय किर्तिमान

काठमाडौँ । नेपाली धाविका सन्तोषी श्रेष्ठले भारतको ओडिसामा आयोजित विश्व एथलेटिक्स महादेशीय भ्रमणअन्तर्गत रजतस्तरको प्रतियोगितामा कांस्य पदक जितेकी छन् । महिला ५ हजार मिटर दौड १७ मिनेट ३१.७५ सेकेन्डमा पूरा गर्दै सन्तोषीले कांस्य पदक जितेकी हुन् । यसै प्रतियोगितामा सोमबहादुर कुमालले ८ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले आफ्नै नाममा रहेको १ मिनेट ५०.२५ सेकेन्डको कीर्तिमान...

अस्ट्रेलियाको कमब्याक, दुई दिनमै बंगलादेश इनिङ्स र ५१ रनले पराजित

काठमाडौँ । अस्ट्रेलियाले बंगलादेशलाई दोस्रो टेस्टमा एक इनिङ्स र ५१ रनले पराजित गर्दै दुई खेलको सिरिज १-१ को बराबरीमा टुंग्याएको छ । म्याकायमा भएको खेल अस्ट्रेलियाले दोस्रो दिनमै जितेको हो । पहिलो इनिङ्समा बंगलादेश केवल ६४ रनमा समेटिएपछि अस्ट्रेलियाले पहिलो इनिंगमा २१० रन बनाएको थियो  । अस्ट्रेलियाका क्यामरन ग्रिनले ६७ रनको महत्वपूर्ण योगदान दिए । बंगलादेशका शोरिफुल इस्लामले ४८ रन खर्चेर ७...

अस्ट्रेलियाको टप एन्ड सिरिज: नेपाल ‘ए’ ले एनटी स्ट्राइकविरुद्ध पहिला ब्याटिंग गर्दै

काठमाडौँ । अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ‘ए’ ले एनटी स्ट्राइकविरुद्ध पहिला ब्याटिंग गर्ने भएको छ । एनटी स्ट्राइकले यस खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।  क्यानले अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी-२० प्रतियोगिता तथा त्यसपछि दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने मैत्रीपूर्ण शृंखलाका लागि अनिलकुमार साहको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।