काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण खेलमा आजराती चेक गणतन्त्र र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन् । अमेरिकाको एटलान्टा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदैछ । दुवै टोलीका लागि यो खेल अत्यन्तै निर्णायक मानिएको छ, किनभने हारले प्रतियोगिताबाट बाहिरिने जोखिम बढ्नेछ । चेक गणतन्त्रले आफ्नो पहिलो खेलमा दक्षिण कोरियाविरुद्ध लाडिस्लाभ...










