Author

Srijana Puri

S

मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

पोखरा । मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले शुक्रबार बिहान सकुशल उद्धार गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ र ६ को सीमानामा पर्ने उक्त मन्दिरमा रहेका १ जना पुजारी र २ जना भक्तजनको सकुशल उद्धार गरिएको हो । लगातार वर्षाको कारण सो खोलामा आएको बाढीले मन्दिरमा आवतजावत गर्ने दुई वटा फलामको पुल बगाउनुकोसाथै मन्दिरको आधा भाग...

पानीको विषयमा खेलाडीबीच भएको विवादमा ६२ वर्षीय श्रीलंकन प्रशिक्षकको मृत्यु

काठमाडौँ । श्रीलंकामा पानीको विषयलाई लिएर दुई खेलाडीबीच भएको विवादमा चोट लागेका ६२ वर्षीय क्रिकेट प्रशिक्षक सुमिथ फर्नान्डोको मृत्यु भएको छ । घटना अगस्ट ८ मा भएको भए पनि यसबारेको जानकारी बिहीबार सार्वजनिक भएको हो । प्राप्त विवरणअनुसार एक खेलका क्रममा दुई खेलाडीबीच पानीको विषयमा विवाद भएको थियो । सोही क्रममा प्रशिक्षक फर्नान्डोलाई चोट लागेको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै...

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ४६ सयले घटेर तोलाको ३ लाख १ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ६ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर तोलाको ४६६० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ११७ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, कोशी, गण्डकी, बागमती  र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ११७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३० जना घाइते भएका छन्...

बाजुरा पहिरो अपडेट: २० वर्षीया युवतीको मृत्यु, दुई जना घाइते

बाजुरा । त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी २० वर्षीया युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पहिरोमा परी स्थानीय कर्ण थापाकी २० वर्षीया छोरी प्रतिक्षा थापा बेपत्ता भएकी थिइन्। प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा उनलाई घटनास्थलमै मृत अवस्थामा फेला पारेका हुन् । पहिरोमा परी सोही स्थानका ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौलीदेवी रावल घाइते भएका छन् । दुवै...

पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।  शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको हो । त्यस्तै, श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुइटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेको ६ वटा सिपियू पनि अदालतमा ल्याउन आदेश दिएको छ । श्रेष्ठलाई...

दुर्गा प्रसाईको अपिल- दल दर्ता गर्न केहि समय धैर्य गरौँ

काठमाडौँ । डा. धवलशमशेर राणाको नेतृत्वमा दर्ता गर्ने तयारी गरिएको ‘जय नेपाल पार्टी’प्रति दुर्गा प्रसाईँले असहमति जनाएका छन् । प्रसाईँले आफूहरूसँग सहकार्य गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर आएका नेता तथा अभियानमा संलग्न साथीहरूलाई सम्बोधन गर्दै छुट्टै राजनीतिक दल निर्माणको तयारी भइरहेको बताएका छन् । प्रसाईँले २००४ सालदेखि २०८२ सालसम्म नेपालमा राजनीतिक दल दर्ता गर्ने र नेता बन्ने काम भए पनि...

जापानमा भारी वर्षापछि बाढी, चार जनाको मृत्यु

काठमाडौँ । जापानको चिबा प्रान्तमा अत्यधिक वर्षापछि आएको बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । एक जना गम्भीर अवस्थामा रहेको अधिकारीहरूले बताएका छन् । भारी वर्षाका कारण सडक, घर तथा तल्लो भूभाग डुबानमा परेका छन् । मौसम अधिकारीहरूले चिबासहित टोकियो आसपासको कान्तो क्षेत्रमा थप भारी वर्षा, पहिरो र नदीमा पानीको सतह बढ्न सक्ने चेतावनी दिएका छन् । चिबा प्रान्तका केही...

रोल्पामा अर्को पहिरो: तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । शुक्रबार बिहान ८: १० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको हो । उक्त घरमा वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर राति बसेका थिए । पहिरोले घर पुरिएपछि तीनै जना बेपत्ता भएका छन् । यस्तै, सुनछहरी गाउँपालिका–२ गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त भएका छन् ।  प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्  ।  उनले आजै दिउँसो ३ बजे शपथ लिने तयारी छ । निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।