Author

Srijana Puri

S

जिपले सिटी सफारीलाई ठक्कर दिँदा इटहरीमा पाँच जना घाइते

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीस्थित सशस्त्र प्रहरी ब्यारेक नजिक पूर्व–पश्चिम राजमार्गमा जिपले सिटी सफारीलाई ठक्कर दिँदा चालकसहित पाँच जना घाइते भएका छन् । मंगलबार इटहरीबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ४२४७ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फबाट आउँदै गरेको जिपले ठक्कर दिएको हो । दुर्घटनामा सिटी सफारी चालक इटहरी–४ का ४८ वर्षीय चन्द्रलाल चौधरीसहित मोरङ सुन्दरहरैँचा...

यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ

काठमाडौं, १० भदौं । विश्वका हालका ५ सबैभन्दा बढी तौल भएका राजनीतिक नेताहरूको चर्चा परिचर्चा भइरहेको छ। वाशिंगटन पोस्ट र अन्य प्रमुख सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार मे महिनामा ट्रम्पको तौल २३८ पाउन्ड अर्थात करिब १०७.९ किलोग्राम कायम गरिएको थियो। जर्जियामा निर्वाचनसम्बन्धी एउटा मुद्दाका क्रममा अगस्ट २०२३ मा उनको आधिकारिक तौल २१५ पाउन्ड अर्थात करिब ९७.५ किलोग्राम रहेको तथ्याङ्कसँग तुलना गर्दा तीन...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, १२० जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र गण्डकी प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशमा र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १२० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४६ जना घाइते भएका छन् भने...

काँग्रेस प्रवक्ता चालिसे भन्छन्- महाधिवेशन रोक्ने होइन, विश्वसनीय बनाउने हो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको विवाद अदालतमा लैजानुभन्दा विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान खोज्नुपर्ने बताएका छन् । पार्टीको नेता चयन महाधिवेशनबाट हुने भन्दै उनले महाधिवेशन रोक्न अदालतमा निवेदन दिने तथा पार्टीभित्रको विवाद समाधानका लागि अदालतको सहारा लिने शैलीले कांग्रेसलाई बलियो नबनाउने बताएका छन् । उनले भनेका छन्- ‘काग्रेसको नेता को हो ? अव...

गोलबजार–३ गागन खोलामा महिलाको शव फेला, पहिचान खुल्यो

सिरहा, ९ भदौं । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला किनारमा मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ। मृतक नरहा गाउँपालिका–३ खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुन रहेको खुलेको हो। प्रहरीका अनुसार खातुन सोमबारदेखि परिवारको सम्पर्कविहीन थिइन्। खोजी गर्ने क्रममा मंगलबार गोलबजार–३ स्थित गागन खोला नजिकै झाडीमा उनको शव फेला परेको थियो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका...

बागमतीका मुख्यमन्त्री थापाले पाउलान त विश्वासको मत, अझै कायमै छ किचलो

हेटौंडा, ९ भदौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिन लागेका छन् । नेपाली कम्युनिष्ट पार्टी आन्तरिक किचलोमा डुबे पछि हिजो विश्वासको मत लिन नसकेका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिन लागेका हुन । आज बागमती प्रदेश सभामा दिउँसो ४ः०० बजे उनले विश्वासको मत लिने तय भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३...

उपत्यकाको फोहोर व्यवस्थापन बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सञ्जाल काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । फोरमको मंगलबार बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेट गरेर उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा...

गण्डकी सरकारबाट बाहिरियो एमाले

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।  मंगलबार बसेको एमाले गण्डकी संसदीय बोर्डको बैठकले सरकारमा सहभागी चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति बनेपछि एमाले कांग्रेस नेतृत्वको गण्डकी सरकारबाट बाहिरिएको हो । गण्डकी सरकारमा एमालेका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात...

देउवा र खड्काको निवेदन सर्वोच्चमा दर्ता, विहिबार सुनुवाई

काठमाडौँ । काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत पेश गरेको निवेदन दर्ता भएको छ । सोमबार देउवा र खड्काले अलग अलग पेश गरेको निवेदन सर्वोच्चमा दर्ता भएको र सुनुवाई भदौ ११ गते विहिबार हुने भएको हो ।  यस निवेदनमा सर्वोच्चले काँग्रेसको १५औं महाधिवेशनका गतिबिधि रोक्ने या जारी राख्न सक्ने बारे आदेश...

भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आजदेखि सुरू

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आजदेखि सुरू भएको छ ।  नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरू भएको प्रदर्शनीको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका हुन् । यसपटक प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउनुका साथै पर्याप्त बत्ती,एसी तथा पंखाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।  भदौ १४ गतेसम्म जारी रहने प्रदर्शनी स्थललाई...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।