Author

Srijana Puri

S

वाग्मतीका मुख्यमन्त्री बानियाँको राजीनामा

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन् ।   अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनाको घोषणा गरेका हुन् । प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नभएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।  गत साउन ६ मा तत्कालिन सत्ता साझेदार दल नेकपा एमालेका ६ मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएसँगै...

बक्स अफिसमा गौथलीको शानदार प्रदर्शन जारी, अन्य ले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साउन ३१ गते आइतबारसम्मको चलचित्र गौथली, हली र कमला मिसको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।  जसअनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २३ करोड ५५ लाख १२ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ८ लाख ५५...

कोशी सरकारमा नेकपावाट ५ मन्त्री जाने

विराटनगर, १ भदौं ।  नेकपावाट कोशी प्रदेश सरकारमा चार जना मन्त्री र एक राज्यमन्त्री जाने भएका छन्  जसमध्ये मन्त्रीमा इलामकी खिनु लङ्वा लिम्बू,  जसअनुसार इलामकी खिनु लङ्वा लिम्बूको नेतृत्वमा मोरङका जीवन आचार्य, गीता तिम्सिना, सोलुखुम्बुका गोम्बु शेर्पा र राज्यमन्त्रीमा सुनसरीकी सपना दर्जीको नाम टुङ्गिएको नेकपाका एक नेताले बताए । नेकपा कोशी इन्चार्ज राजेन्द्र राई, दलका नेता...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, ११९ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ११९ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ११९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १३ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १२ जना, बागमतीमा १२ जना...

सभामुखले पहिलो पटक गरे प्रधानमन्त्रीलाई जवाफ दिन रूलिङ

काठमाडौं, १ भदौं । प्रतिनिधिसभाका सभामुख डीलप्रसाद अर्यालले पहिलो पटक प्रधानमन्त्री बालेन शाहलाई सदनमा उठेका विषयको जवाफ दिन रुलिङ गरेका छन्। आजको बैठक पनि विपक्षी दलहरूलेले उठेर विरोध जनाए पछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई जवाफ दिन रूलिङ गरेका हुन् । यसअघि पटक पटक बिपक्षी दलहरूले प्रधानमन्त्री शाहलाई जवाफ दिन रूलिङ गरे पनि उनले आनाकानी गर्दै आएका थिए । तर, सोमवारको बैठक सुरू हुने बितिक्कै...

प्रधानसेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले भेटवार्ता गरेका छन् । सोमबार जङ्गी अड्डामा भएको शिष्टाचार भेटघाटमा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । सेठ आइतबार अपराहन्न काठमाडौँ आएका हुन् । उनलाई आजै शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ...

किशोर श्रेष्ठलाई थप ४ दिन म्याद थप

काठमाडौं, १ भदौं। जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि सोमबार अदालत उपस्थित गराएको थियो । गत बुधवार पक्राउ परेका श्रेष्ठले गोपनियता हनन गरेको आरोपमा पक्राउ गरेको थियो। यसअघि सोही अदालतले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद...

काभ्रेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा जीपमा सवार हाल नाम, थर र ठेगाना नखुलेका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य तीन जना गम्भीर घाइते भएका छन्...

राप्रपा बागमती र लुम्बिनीमा तटस्थ बस्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज विश्वासको मत लिन लागेका बागमती र लुम्बिनी प्रदेशका सरकारको विश्वासको मतसम्बन्धी प्रक्रियामा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टीले दुवै प्रदेशका संसदीय दलका नेतालाई प्रदेश सभा सदस्यलाई सोहीअनुसार ह्विप जारी गर्न निर्देशन दिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । प्रदेशमा सरकार गठनसम्बन्धी विषयमा पार्टीले अर्को निर्णय नगरेसम्म राप्रपा तटस्थ...

पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न म्याद थप

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि आज सोमबार बिहानै अदालत उपस्थित गराएको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले दिएको तीन दिन समय सकिएपछि अदालतले फेरी म्याद थप गरेको हो । त्यस्तै, श्रेष्ठको पक्राउविरुद्ध सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमा पनि...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।