Author

Srijana Puri

S

चिलिमेको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका, उद्धार कार्य जारी

काठमाडौं । रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युतको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङ भित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको जानकारी दिएका छन् ।  उनले उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा...

नेपाल ए ले न्यूजील्याण्ड ए लाई दियो २१२ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए टिमले न्यूजील्याण्ड ए लाई २१२ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियामा जारी एकदिवसीय खेल अन्तर्गत नेपाल ए ले पहिला ब्याटिंग गर्दै ५० ओभरमा २११ रन बनाएको हो । नेपाल ए का पवन सराफले सर्बाधिक ६१ रन बनाएका थिए भने लोकेश बमले ४७, कप्तान अनिल कुमार शाहले २४, मयन यादवले २० रन बनाएका थिए । त्यस्तै न्यूजील्याण्ड ए का बलर माट फिसरले सर्बाधिक ४ विकेट लिएका थिए भने काटेन क्लार्क र आदि अशोकले २...

साउदी अरेबियाले नेपाललाई दियो १९१ रनको लक्ष्य

काठमाडौं । साउदी अरेबियाले नेपाललाई १९१ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अल आउट हुदै १९० रन बनाएको हो । साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ७७ रन बनाए भने मुहमद अतिफले ३०, मुहमद हिशाम अलीले २८ रन बनाएका थिए । त्यसैगरी, नेपाली बलर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए भने ललित...

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३१ सयले घटेर तोलाको ३ लाख ४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ७ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ४० रुपैयाँले घटेर ४७२५  मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको...

बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर

नुवाकोट । भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गरी नुवाकोटको विदुर नगरपालिका–३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । भदौ २० गते सञ्चालन गरिएको शिविरबाट दुई सय जनाले स्वास्थ्य सेवा लिएका थिए । सेवा लिनेमा एक सय एक जना ज्येष्ठ नागरिक थिए। तीमध्ये ४८ जना महिला र ५३ जना पुरुष रहेका थिए । बाढीका कारण सुगर, प्रेसरलगायत नसर्ने तथा दीर्घरोगका...

जाजरकोटका १८८ भूकम्प प्रभावितलाई पहिलो किस्ता पठाइयो

काठमाडौँ । जाजरकोटका भूकम्प प्रभावित १८८ लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि अनुदानको पहिलो किस्ता पठाइएको छ । आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीलाई प्रतिघरधुरी ५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो । विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदानसम्बन्धी दोस्रो संशोधित...

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

मस्को, २१ भदौ । युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई गति दिने उद्देश्यले सप्ताहान्तमा हुन लागेको वार्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई उच्च दूत मस्को आइपुगेका छन्। स्टिभ विटकफ र जारेड कुशनर शनिबार रुसी राजधानी आइपुगेका हुन्। उनीहरूले त्यहाँ वार्ता गर्नेछन् र त्यसपछि आइतबार युक्रेनसँग छलफल गर्न किभ जाने कार्यक्रम छ। ट्रम्पले शुक्रबार पत्रकारहरूलाई बताए अनुसार उनीहरू “युद्ध...

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका सात निर्णय सार्बजनिक भएका छन् । मन्त्रिपरिषद्को बैठकका सात निर्णय प्रवक्ता सस्मित पोखरेलले सार्बजनिक गरेका हुन्  । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु: १- एसियाली विकास बैंकबाट, भोटेकोशी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने । २-रसुवाको...

बाढीमा मृत्यु भएका सुरक्षाकर्मी र कर्मचारीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भोटेकोशी बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय भएको जानकारी दिए । त्यस्तै,खोज तथा उद्धार कार्यमा...

बाढीमा ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

काठमाडौं । सरकारले यही भदौ २२ गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।  प्रवक्ता पोखरेलले भदौ १० गते रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३औँ दिनको पुण्यतिथि अर्थात् २०८३ भदौ २२ गते...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।