काठमाडौं, ८ भदौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लाल आयोगको प्रतिबेदन सार्बजनिक गर्न माग गरेका छन् । संबिधान सभा जारी हुनु अघि भएको आन्दोलनका बारेमा सत्यतथ्य छानबिन गर्ने भन्दै पुर्व न्यायधिस गिरिशचन्द्र लाल नेतृत्वको आयोगले बनाएको प्रतिबेदन सार्बजनिक गर्न सभापति थापाले माग गरेका हुन् । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय हिजो फेरि उठेको भन्दै २०७४ सालदेखि लगभग हरेक...









