काठमाडौँ । अमेरिकी राज्य ओहायोको गभर्नर निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार एमी एक्टनको जित निश्चित देखिएपछि रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीले उनलाई बधाई दिएका छन् । आफ्नो पराजय स्वीकार गर्दै रामास्वामीले एक्टनको नेतृत्वमा ओहायो राज्यलाई एकताबद्ध बनाउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् । उनले अब राज्यका सबै नागरिकले नयाँ नेतृत्वको सफलताका लागि साथ दिनुपर्ने उल्लेख गरे । उनले भने...










