Author

Srijana Puri

S

रसुवा बाढी : ५९० विदेशीसहित झन्डै चार हजार बेपत्ता, उद्धारमा अन्तर्राष्ट्रिय टोली परिचालन

काठमाडौं, १८ भदौ । रसुवामा आएको बाढीमा ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया र अमेरिकाका विशेषज्ञ टोली फिल्डमा खटिएका छन्। जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका साथै शव पहिचान र डीएनए परीक्षणमा भारत तथा सिङ्गापुरका फोरेन्सिक टोलीले सहयोग गरिरहेका छन्। मन्त्रालयका...

काठमाडौं महानगरका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाका लागि ३५ दिने सूचना

काठमाडौं, १८ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले काठमाडौं महानगरपालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सूचना जारी गर्दै ३५ दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको हो। सूचना अनुसार काठमाडौं महानगरपालिकाभित्र बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित...

वडाध्यक्षमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

स्याङ्जा, १८ भदौ । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भूपराज वोस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका ३१ वर्षीय सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशदत्त अवस्थीका अनुसार वडा कार्यालय परिसरमै वडाध्यक्ष वोस्तीमाथि मोबिल छ्यापेपछि थापा मगरलाई नियन्त्रणमा लिइएको हो। घटनामा संलग्नता र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले...

विना मापदण्ड ‘हचुवा’का भरमा कर्णालीमा कर्मचारीको सरुवा, अधिकांश कर्मचारी रुष्ट !

सुर्खेत, १८ माघ ।कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमार्फत विनमा मापदण्ड कर्मचारी सरुवा गरेपछि व्यापक असन्तुष्टि चुलिएको छ । नयाँ सरकार गठन भएपश्चात खारेज गरिएका विभिन्न दल निकटका ट्रेड युनियनका पदाधिकारीको हालीमुहाली हावी हुँदा नयाँ सरकारले कर्मचारीको सरुवा गरेको हो । कर्णाली प्रदेश सरकारले कर्मचारीको सरुवा गरेपछि हुम्ला जिल्ला अस्पतालमा कार्यरत डा. उमाकान्त...

चीनले तेस्रो चरणको राहत सामग्री पठाउदै

काठमाडौं । चीन सरकारले नेपालका आवश्यकताअनुसार चीनले तेस्रो चरणको राहत सामग्री पठाउने तयारीसमेत गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले तेस्रो चरणको राहत सामग्री पठाउने तयारी गरेको जानकारी दिएका हुन् । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जियाकुनले तेस्रो चरणमा बेलिब्रिज, शव राख्ने बाकस, रोग नियन्त्रणसम्बन्धी सामग्री र आपत्कालीन सञ्चार उपकरणलगायत...

बाढीपीडितका लागि रौतहट बारद्वारा १ लाख १ हजार सहयोग

सञ्जय मिश्रा रौतहट, १७ भदौ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल बार एसोसिएसन रौतहटले १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।बार एसोसिएसन रौतहटले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार समितिको खातामा जम्मा गरेको जनाएको छ। देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्का कारण नागरिक प्रभावित भइरहेका बेला पीडितको राहत तथा उद्धारमा आफ्नोतर्फबाट केही योगदान...

बाढीले कागजपत्र गुमाएका ग्राहकलाई वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोटेकोसी नदीमा आएको बाढीबाट कागजात गुमाएका बैंकका ग्राहकहरूलाई हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणको आधारमा वित्तीय सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।  राष्ट्र बैंकले बाढीबाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न यस्तो...

हदबन्दीमा परेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा हदबन्दीका कारण सार्वजनिक प्रयोजनका लागि छुट्याइएको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार साविक भुजौली गाउँ पञ्चायत–९(ख) का विभिन्न कित्ता नम्बरको जग्गा तत्कालीन जग्गाधनी स्वर्गीय सुर्जा मिश्राइनले विसं २०२२ मै हदबन्दीमा परेको भन्दै कालीजी मन्दिरलाई दान गरेकी...

भोटेकोशी बाढीबारे प्रतिनिधि सभामा विशेष प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित भएको छ ।  बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको विशेष प्रस्ताव सर्वसहमतिले पारित भएको हो ।  प्रस्ताव प्रस्तुत गर्नु अघि सभामुख अर्यालले भोटेकोशी बाढीबाट पछि राहत, खोजी र उद्धारको काम प्रभावकारी ढंगले गर्न सरकारलाई निर्देशन दिएका थिए । आजको प्रतिनिधि सभाको बैठकमा बाढीमा परेर निधन भएकाहरुको...

नेप्सेमा १५.४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा पुगेर रोकिएको छ । आज ३५४ कम्पनिका ७२ लाख ६८ हजार २०२ कित्ता शेयर २ अर्ब ९४ करोड २७  लाख ८१ हजार ८२६ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर ११.८७ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुंग जलविद्युतको शेयर १०.२३...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।