Author

Srijana Puri

S

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १८ अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९० दिनका लागि १८ अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।...

आज यी नदीमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । रसुवामा आएको बाढीपछि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बाढी पूर्वानुमानअनुसार आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली, महाकाली तथा यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार आज कोशी नदीअन्तर्गत सप्तकोशी, चतरा, तमोर...

रुस-युक्रेन युद्धमा ब्ल्याक सी ठूलो मोर्चा बन्दै

काठमाडौँ । रुस-युक्रेन युद्धमा ब्ल्याक सी अहिले युद्धको ठूलो मोर्चाका रूपमा देखिन थालेको छ । पछिल्लो करिब डेढ महिनामा दुवै पक्षले ३०० भन्दा बढी पानीजहाजलाई निशाना बनाएको बताइएको छ । निशानामा अनाज बोकेका पानीजहाज, तेल ट्यांकर तथा अन्य मालवाहक पानीजहाज परेका छन् । लगातारको आक्रमणका कारण ब्ल्याक सीको समुद्री व्यापार प्रभावित भएको छ । पानीजहाज सञ्चालकहरू यो मार्ग प्रयोग गर्नबाट जोगिन थालेका छन् भने...

काठमाडौँमा उपत्यका बाहिर ग्यास सिलिण्डर भरेर पठाइदै

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृष्णभीर क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि काठमाडौँमा ग्यासको आपूर्ति सहज बनाउन हेटौडा हुदै भरिएको ग्यास सिलिन्डर ल्याउने बताएको छ । सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेट काठमाडौँ उपत्यका प्रवेश गर्न नसक्ने भएपछि ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले नेपाल आयल निगम, एलपी ग्यास उद्योगी तथा व्यवसायी र सम्बन्धित...

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ७ हजार ६ सयले बढेर तोलाको ३ लाख ४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको १४५ रुपैयाँले बढेर ४७२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १०४ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १०४ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, सुदूरपश्चिम र कोशी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १०४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २६ जना घाइते भएका छन् भने कोशीमा २० जना...

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । 

सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघिदेखि जारी रहेको छ । बैठकमा भोटेकोशी बाढीपछिको अवस्था, राहत र उद्धारको विषयमा भएका काम बारे छलफल हुने बताइएको छ ।

Post Views: 100 82

कृष्णभीरमा सडकको ट्रयाक खोल्न रुख कटान शुरु

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोपछि सडकको नयाँ ट्रयाक खोल्न रुख कटानको काम शुरु भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार सडक खोल्न दुवैतर्फबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम भइरहेको छ । साथै सडक  खोल्न आवश्यक निर्माण उपकरणसमेत सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जानकारी दिएको छ । रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी...

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।  विहिबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।  मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।  नेपालका लागि अर्जुन कुमालले अविजित ४५ रन बनाएका थिए भने इशान पाण्डेले २०, रोहित पौडेलले १० तथा दिपेन्द्र...

इजिप्ट भ्रमणः सिकाे मध्यपूर्वका लागि नयाँ सुरक्षा संरचनासम्बन्धी चारबुँदे प्रस्ताव

काठमाडाैं, १७ भदाैं । चिनियाँ राष्ट्रपति सी चिनफिङले मध्यपूर्वमा नयाँ सुरक्षा संरचना निर्माणका लागि चारबुँदे प्रस्ताव अघि सारेका छन्। साझा, व्यापक, सहयोगात्मक र दिगो सुरक्षाको अवधारणालाई आत्मसात गर्दै उनले बुधबार उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।  इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीसँगको वार्ताका क्रममा राष्ट्रपति सीले मध्यपूर्वी देशहरूबीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई चीनले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।