Author

Srijana Puri

S

भोटेकोशी बाढी अपडेट: १ हजार ४५२ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहानसम्म १ हजार ४५२ जनाको शव फेला परेको छ ।  जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्‍चिममा २२२ जना गरी १ हजार ४५० जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।    फेला परेका...

अनमोल केसीको ‘बाटुलो जून’ दसैंमा नआउने, अब कात्तिक २६ गते रिलिज हुने

न्युज कारखाना काठमाडौं, ७ असोज । अनमोल केसी र प्रिज्मा खतिवडा अभिनित चलचित्र ‘बाटुलो जून’ दसैैंमा नआउने भएको छ । दसैंमा ठूला ब्यानरका चारवटा चलचित्र एकसाथ भिड्ने भएकाले अर्को पनि थपिँदा हलको पर्दा बाँडफाँटमा समस्या हुने भन्दै निर्देशक भुवन केसीले चलचित्रको नयाँ मिति सार्वजनिक गरेका छन् । अब ‘बाटुलो जून’ आगामी कात्तिक २६ गते रिलिज हुने भएको छ । आगामी दसैंमा समिर भट्टको ‘१२ गाउँ २’, पल शाहको ‘आबाट...

एसियाली खेलकुदमा तेन्जिङले नेपाललाई दिलाए पहिलो पदक

न्युज कारखानाकाठमाडौं । तेन्जिङ शेर्पाले एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जितेका छन् । तेन्जिङ शेर्पाले कराते ८४ केजीको तौल समूहमा कास्य पदक जिताएका हुन् । जापानको नागोयामा जारी एसियाली खेलकुदमा बुधबार तोयोहासी जिम्नाजियममा भएको रिपेचार्ज चरणमा लाओसका सायासाने भत्थानालाई ९–१ ले पराजित गर्दै शेर्पाले एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जितेका हुन्। तेन्जिङले एक ुइप्पोनसहित कुल नौ अंक...

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

सुभाष कायस्थ/न्युज कारखाना जनकपुरधाम, ७ असोज । प्रशासनिक खर्च घटाउन मधेश प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले एकीकृत गरेको डिभिजन कार्यालयहरु सञ्चालन प्रक्रिया अघि बढाइएको छ ।  मन्त्रालयअन्तर्गत छुट्टाछुट्टै रुपमा रहेका विषयगत डिभिजन कार्यालयहरूलाई एकीकृत गरी एउटै सेवा केन्द्रबाट सेवा प्रवाह गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो ।  छुट्टाछुट्टै संरचना हुँदा...

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

सञ्जय मिश्रा/न्युज कारखाना रौतहट, ७ असोज । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालले सामाजिक सञ्जालमा प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीले निःशुल्क उपचार पाइरहेको भिडियो सार्वजनिक गर्दै स्वास्थ्य सेवा प्रभावकारी रहेको सन्देश दिन खोजेका छन् । तर, जिल्ला स्वास्थ्य कार्यालय रौतहटको वार्षिक समीक्षा प्रतिवेदनले भने नगरपालिकाको स्वास्थ्य क्षेत्रको समग्र तस्वीर त्यसको ठीकविपरीत देखाएको छ ।...

ऊर्जामन्त्री श्रेष्ठले संसद्‍मा भने- विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन (पूर्णपाठ)

न्युज कारखाना काठमाडाैं, ७ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न नसकिने बताएका छन् ।  बुधबार प्रतिनिधिसभामा सार्वजनिक महत्वको विषयमा श्रेष्ठले मन्तव्य दिएका हुन् । उनले भाेटेकाेशी बाढी प्रकृतिले दिएको गहिरो र कहिल्यै नमेटिने चोट भएकाे बताए ।  ‘यो प्रकृतिले दिएको गहिरो र कहिल्यै नमेटिने चोट हो ।...

परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

काठमाडौं । जलवायु परिवर्तनका असमान र गम्भीर प्रभाव बढ्दै जाँदा नेपालको संस्कृति, सभ्यता र हिमालयसँग जोडिएको अस्तित्वमै चुनौती थपिएको भन्दै परराष्ट्र मन्त्रालयले जलवायु कूटनीति शाखा स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएको जलवायु कूटनीतिलाई थप संस्थागत, समन्वित र परिणाममुखी बनाउन शाखा स्थापना गरिएको हो । मन्त्रालयले जलवायु परिवर्तनका कारण देखिएका...

बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर, कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज ४ आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, बेहुली, पार्वती र तिनीहरु इलेफेन्ट इन द फगको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।  जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ९४ लाख ७३ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ४० हजार ९१५ टिकट...

एमाले बैठकमा मोबाइल प्रतिबन्ध !

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा मोबाइल लैजान प्रतिबन्ध लगाएको छ । आजदेखि ललितपुरको रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटीको बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भोली र पर्सिको बैठकमा मोबाइल प्रतिबन्ध लगाइने जानकारी दिएका हुन् । ओलीले आजको बैठकमा पनि सहभागी सबै केन्द्रीय सदस्यहरुलाई मोबाइल अफ गर्न निर्देशन दिएका छन् । साथै उनले बैठकमा मोबाइलबाट तस्वीर लिन र भिडियो खिच्न...

ज्ञानेन्द्र शाहीको प्रश्न- राजदुत सिफारिसमा आफ्नै मापदण्ड किन पालना नगरेको ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राजदुत नियुक्तिमा सरकारले आफैले बनाएको मापदण्ड पालना नगरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले सरकारले हालै सिफारिस गरेका राजदुतहरु विभिन्न विकास साझेदार र आइएनजीओमा काम गरिरहेका रहेको उल्लेख गर्दै सरकारले आफैले बनाएको मापदण्ड पालना नगरेको आरोप लगाएका हुन् । उनले अमेरिकाका लागि...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।