Author

Srijana Puri

S

मेची-महाकाली पदयात्रा गर्ने रास्वपा सांसद अमरेशको घोषणा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले मेची-महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन् ।  आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग भेटघाट गर्दै सांसद सिंहले छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची-महाकाली पद यात्रा गर्ने घोषणा गरेका हुन् । उनले भने- ‘छठ पर्वको अर्कोदिन मेची नदीको किनार पुगेर त्यहाँको माटो पनि र बालुवा मिलाएर एउटा गाग्रीमा राखेर लगेर...

धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बन्चरेमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । आइतबार बिहान काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा छथरजोरपाटी–३ की करिब ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको छ । घाइतेहरूलाई जिल्ला...

रियादमाथि हुथीको क्षेप्यास्त्र प्रहार, साउदीले रोक्यो

काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको क्षेप्यास्त्र साउदी वायुसेनाले आकाशमै नष्ट गरेको जनाएको छ । क्षेप्यास्त्र प्रहारको केही समयअघि रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलनजिक इन्धन भण्डारण केन्द्रमा आगलागी भएको थियो । अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिएका छन् । हुथीले रियादसहित साउदी अरबका विभिन्न स्थानमा क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १११ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १११ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र लुम्बिनी प्रदेसमा २-२ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १११ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १७ जना घाइते भएका छन् भने कोशीमा ३५ जना, काठमाडौँ...

गगन नेतृत्वमा शुरु कांग्रेसको महाधिवेशनमा म सहभागी छैन- पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको कांग्रेसको महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा आएका टिप्पणीबारे स्पष्ट पार्दै खड्काले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकताबारे आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको कारणले आफु महाधिवेशनको प्रक्रियामा सहभागी...

फुटबल र टेबल टेनिसको सङ्गम ‘टेकबल’ एसियाली खेलकुदमा डेब्यु गर्दै

काठमाडौँ, ४ असोज — यदि तपाईंले कहिल्यै फुटबल खेल्ने प्रशिक्षण लिनुभएको छ भने सम्भवतः तपाईंको प्रशिक्षकले टेकबलको कुनै प्रारम्भिक वा सामान्य अभ्यास गराउनुभएको हुन सक्छ। फुटबलमा बल नियन्त्रण र शारीरिक समन्वय (coordination) बढाउन टेबल टेनिसको ढाँचामा खेलिने यही अभ्यासबाट टेकबल खेलको सुरुवात भएको हो। सन् २०१४ मा हंगेरीका फुटबलप्रेमी तथा पूर्व व्यावसायिक खेलाडीहरूको समूहले फुटबल र टेबल टेनिसका...

तिब्बत पहिरो: ४३ जनाको मृत्यु पुष्टि, ५१९ जना अझै बेपत्ता

बेइजिङ, ४ भदाैं । चीनको दक्षिण-पश्चिममा रहेको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ काउन्टीमा गत अगस्ट २६ मा गएको भीषण पहिरोपछि खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। प्राप्त पछिल्लो विवरण अनुसार पहिरोमा परी हालसम्म ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता रहेका छन्। व्यापक रूपमा भइरहेको खोजी तथा उद्धार प्रयासका क्रममा दुई जनालाई जीवितै उद्धार गर्न सफलता मिलेको छ।...

मध्यपूर्वमा तनाव र खराब मौसमले ट्रम्प चाँडै फर्किए ह्वाइट हाउस

वासिङ्टन डीसी, ४ भदाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याम्प डेभिडमा बिताउने तय भएको आफ्नो सप्ताहन्तको बसाइ छोट्याउँदै अपेक्षाभन्दा चाँडै ह्वाइट हाउस फर्किएका छन्। पूर्वतय तालिका अनुसार ट्रम्प आइतबार स्थानीय समय अनुसार अबेर मात्र क्याम्प डेभिडबाट प्रस्थान गर्ने कार्यक्रम रहेको थियो। अमेरिकी प्रशासनले राष्ट्रपतिको भ्रमण तालिकामा अचानक गरिएको यस परिवर्तनको औपचारिक कारण खुलाएको छैन।...

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

साना, ४ भदाैं । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको राजधानी रियादमा शनिबार बिहान भएको हुथी आक्रमणको “कडा शब्दमा” निन्दा गरेको छ। यमन सरकारले उक्त आक्रमणलाई साउदी अरबको सार्वभौमिकतामाथिको “खुला उल्लङ्घन” भनेको छ। यमनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार आक्रमणको सम्पूर्ण जिम्मेवारी हुथी विद्रोहीहरूमाथि थारिएको छ। साथै, हुथीहरूलाई...

बेलायतमा सार्वजनिक कार्यक्रममा देखिए राजकुमार ह्यारी

काठमाडौँ । अमेरिकाबाट परिवारसहित बेलायत फर्किएको तीन सातापछि राजकुमार ह्यारी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनले बिहीबार लन्डनमा घाइते पूर्वसैनिकका लागि स्थापना गरिएको आफ्नो संस्था ‘इनभिक्टस गेम्स’को कोष संकलन कार्यक्रममा सहभागिता जनाएका हुन् । सैनिक सेवासँग सम्बन्धित सम्मानसहितको पोसाकमा कार्यक्रममा पुगेका ४२ वर्षीय ह्यारीले घाइते पूर्वसैनिकसँग तस्बिर खिचाएका थिए । उनकी पत्नी...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।