मुस्ताङ, २२ जेठ : यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित हिन्दू तथा बौद्धमार्गीको पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी–मुक्तिनाथ सडक खण्डको मर्मत तथा स्तरोन्नति सुरु भएको छ । हिमपात र वर्षाका कारण बर्सेनि दर्जनौँ स्थानमा सडक भाँसिदा र भत्कदा जीर्ण बन्दै गएपछि उक्त सडक मर्मत तथा स्तरोन्नति सुरु गरिएको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत...










