काठमाडौं, २९ असार । विश्वकपमा सबैभन्दा बढी समय अर्थात मिनेट खेलेको कीर्तिमान कसको नाममा छ ? भन्ने धेरेको जिज्ञासा रहेको छ। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानका साथै मेस्सी विश्वकपमा सबैभन्दा बढी समय खेलेको कीर्तिमानका धनी खेलाडी पनि हुन्। आठ पटकका ‘बालोन डि ओर’विजेता मेस्सीले ३२ विश्वकप खेलहरूमा कुल २,८४४ मिनेट खेलेका छन्। यो संख्या त्यस पछिको दोस्रो स्थानमा रहेका इटालीका पूर्व...










