Author

Srijana Puri

S

पाकिस्तानमा पेट्रोल पम्प बन्द

काठमाडौँ । पाकिस्तानभरका पेट्रोल पम्प सञ्चालकहरूले सरकारको दैनिक इन्धन मूल्य निर्धारण प्रणालीको विरोध गर्दै बुधबार रातिदेखि देशव्यापी रूपमा पेट्रोल पम्प बन्द गर्ने घोषणा गरेका छन् । सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलनको निर्णय गरिएको हो । अखिल पाकिस्तान पेट्रोल पम्प सञ्चालक संघले दैनिक रूपमा पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गर्ने सरकारी व्यवस्था कुनै पनि हालतमा स्वीकार गर्न नसकिने...

आईसीसी विश्वकप लिग- २ मा आज नेपाल र नामिबिया खेल्दै

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत  नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको सिरिज आजदेखि शुरु हुदैछ । सिरिजको पहिलो खेलमा आज नेपाल र नामिविया खेल्ने तालिका छन् । यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि शुरु हुदैछ । नेपाल र नामिबियाबीच अहिलेसम्म ८ एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ५ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ । त्यस्तै एक खेल नतिजा बिहिन सकिएको छ । पछिल्लो पटक...

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तहरविरुद्ध आएका उजुरी वितरण गर्ने कार्यसूची रहेको समितिले जनाएको छ । समितिले यसअघि असार २५ गते प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त डा. राजीव सुब्बा साथै गुरु वाग्लेविरुद्ध उजुरी १० दिनको समय दिएर उजुरी आव्हान गरेको थियो । असार १९ गते बसेको संबैधानिक परिषदको...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जानकारी दिएको छ । हाल देशको पहाडी र हिमाली भूभागमा साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ । कर्णाली प्रदेशका केहि स्थानमा...

२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ साउन ५ गते मंगलबार ईस २०२६ जुलाई २१ नेपाल सम्बत ११४६ दिल्लाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल अष्टमी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सिद्ध योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २१ मिनेटमा र सूर्यास्त साँझ ७ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन उत्साह, ऊर्जा...

बाजुरामा जिप दुर्घटना: दुई जनाको मृत्यु, चालकसहित सात जना घाइते

काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका–५ स्थित क्युडीको कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् । धुलाचौरबाट दुधिला खोला तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप हिमाली गाउँपालिका–२ नातीखोलाका करिब २५ वर्षीय...

देशभर ७३.६१ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ अन्तर्गत श्रावण ४ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ७३.६१ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रदेशगत रोपाइँ विवरणअनुसार यस अवधिसम्म १३ लाख ७३ हजार ६६२ हेक्टर क्षेत्रफलमध्ये १० लाख ११ हजार ३०२ हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको हो । गत वर्ष यही अवधिमा देशभर ७२.१५ प्रतिशत मात्र रोपाइँ...

निकुञ्जमा च्याउ खोज्न जादा सम्पर्कबिहिन भएका १४ महिला सकुशल सम्पर्कमा

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका –१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गई सम्पर्कबिहिन भएका १४ जना महिला सम्पर्कमा आएका छन् ।  शनिबार बिहान करिब ११ बजे निकुञ्जभित्र च्याउ खोज्न गएका उनीहरू साँझ ९ बजेसम्म पनि सम्पर्कमा नआएपछि खोजतलास सुरु गरिएको थियो ।  नेपाल प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीसहित स्थानीय समेत परिचालन गरी रातभर खोजी कार्य सञ्चालन...

रास्वपाको बागलुङ जिल्ला अधिवेशन बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशन सम्पन्न भएपछि अधिवेशन सञ्चालन प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य तथा प्रमाण र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको विस्तृत अध्ययनपछि अधिवेशन पार्टीको जिल्ला...

भक्तपुरमा स्कुटर चोरीमा संलग्न व्यक्ति पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी भएको घटनमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका-४ घर भएका ३१ वर्षीय माइते सिं स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ ।  सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट साउन १ गते राति बा.प्र.०२-०६४ प ६६६८ नम्बरको स्कुटर हराएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।