काठमाडौं, ३१ भदौ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका छन् । उमेरहदका कारण परराष्ट्र सेवाबाट अनिवार्य अवकाश हुन लागेका श्रीवास्तव बीचमै स्वदेश फर्किन लागेका हुन् । श्रीवास्तवले बुधबार परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् । सो अवसरमा परराष्ट्र सचिव राईले नेपाल(भारत सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत श्रीवास्तवले पुर्याएको...










