काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको ओभल कार्यालयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । पश्चिम एशियामा बढ्दो तनाव र रुस-युक्रेन युद्ध विश्वका प्रमुख चुनौतीका रूपमा रहेको समयमा यी भेटवार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जालमार्फत...










