Author

Jayanti Shiwakoti

J

बालिकाको बलात्कारका लागि जिम्मेवार भन्दै स्न्यापच्याटविरुद्ध मुद्धा

काठमाडौँ । सामाजिक सञ्जाल एप स्न्यापच्याटको मूल कम्पनी स्न्यापविरुद्ध अमेरिकाको मिसौरी राज्यमा मुद्दा दायर गरिएको छ । स्न्यापमाथि १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनाका लागि जिम्मेवार रहेको आरोप लगाइएको छ । उजुरीमा स्न्यापच्याटका ‘क्विक एड’ र ‘स्न्याप म्याप’ सुविधामार्फत २५ वर्षीय गाब्रियल जोएल भ्यालेन्टिन रियोसले ‘जेएफ’ नामले चिनाइएकी १२ वर्षीया बालिकासँग सम्पर्क स्थापित गरी उनलाई फकाएर शोषण...

जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट पक्राउ

बाँके । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेक गाउँपालिका-१ बस्ने २३ वर्षीय बिधान विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।  बिधानले ती महिलालाई नेपालगंज उपमहानगरपालिका-४ स्थित होटलमा बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१० बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-१ घर भएका २३ वर्षीय सन्देश चौधरी, नवलपरासी पश्चिम देवचुली नगरपालिका-५ घर भएका ५३ वर्षीय भगवत प्रसाद थारू, ललितपुर, ललितपुर महानगरपालिका-२६ बस्ने चितवन भरतपुर महानगरपालिका-४...

रास्वपा महामन्त्रीमा रञ्जुको विपिनलाई समर्थन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा उम्मेदवारी घोषणा गरकी रञ्जु दर्शनाले उम्मेदवारी फिर्ता लिएकी छन् । रञ्जुले महामन्त्रीमा विपिन आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । यसअघि प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली लगायतले पनि विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । अब महामन्त्री पदका लागि विपिनसहित मनिष झा, गणेश कार्की र सागर ढकाल...

उम्मेदवारलाई समर्थन गर्दै फिर्ता लिनुले गुटबन्दीको झल्को दियो- गणेश कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले पदाधिकारीको निर्वाचनमा गुटबन्दी गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । महामन्त्रीको उम्मेदवार बनेका कार्कीले अर्को उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुले गुटबन्दीको झल्को दिएको बताएका छन् । उनले यहि अधिवेशनमा सभापतिले उदघाटन गर्दै अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य हैन भनेको उल्लेख गर्दै सभापतिको...

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी रहेको छ ।

शुक्रबार दिउसो २ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Post Views: 100 19

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको परिणाम सार्बजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले ९९ जना विजयी उम्मेदवारको नाम सार्बजनिक गरेको हो । जसमा अर्थमन्त्री समेत रहेका डा. स्वर्णिम वाग्लेले सर्बाधिक मत प्राप्त गरेका छन् । रास्वपाले खुलाबाट ३२ जना केन्द्रीय सदस्य छानेको छ । अन्य विभिन्न क्लाष्टर र प्रदेशबाट छानेको छ । डा. स्वर्णिम...

रास्वपा पदाधिकारीको मतदान बारे अझै अन्योल, सहमतिको प्रयास गरिदै

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन प्रक्रिया शुरु हुन सकेको छैन । केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको प्रारम्भिक नामावली समेत सार्वजनिक नगरेपछि मतदान बारे अन्योल कायमै रहेको छ । आयोगले सार्बजनिक गरेको तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक सूची राति १ बजे सार्वजनिक गर्ने र बिहान ४ बजेदेखि मतदान सुरु गर्ने थियो । तर...

भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४५ सयभन्दा बढी घाइते

काठमाडौँ । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या बढेर करिब २३५ पुगेको छ । स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोका अनुसार घटनामा चार हजार ५०० जना घाइते भएका छन् । भूकम्पपीडितको उद्धार र राहतका लागि अमेरिकाले सहयोग बढाएको छ । अमेरिकी दक्षिणी कमान्डले उपलब्ध सैन्य बल परिचालन गरिएको जनाएको छ । यसअन्तर्गत दुई नौसैनिक जहाज, सी-१७ ग्लोबमास्टर र सी-१३० हरक्युलिस मालवाहक विमान...

भेनेजुएलामा ३९ सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्प, कम्तीमा ३२ जनाको मृत्यु पुष्टि

Venezuela मा ३९ सेकेन्डको अन्तरमा लगातार दुई शक्तिशाली भूकम्प गएको पुष्टि भएको छ। प्रारम्भिक विवरणअनुसार पहिलो भूकम्पको तीव्रता ७.२ (केही प्रारम्भिक रिपोर्टमा ७.१) र त्यसपछि दोस्रो भूकम्प ७.५ रेक्टर स्केल मापन गरिएको छ। भूकम्पको केन्द्रबिन्दु मोरोन क्षेत्र नजिक रहेको बताइएको छ। घटनापछि भवनहरू भत्किएका छन्, सडक तथा पूर्वाधारमा क्षति पुगेको छ र उद्धार कार्य जारी छ। हालसम्म कम्तीमा ३२ जनाको मृत्यु...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।