काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुई वित्तीय संस्था गाभिएसँगै आजदेखि ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भएको हो। दुवै संस्थाले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आवश्यक कानुनी स्वीकृति प्राप्त गरेपछि मर्जर प्रभावकारी भएको बताएका छन्। मर्जरसँगै समृद्धि...










