Author

Jayanti Shiwakoti

J

गैर कानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान लगायतका देशमा पठाउने ६ जना पक्राउ

काठमाडौं । गैर कानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान जस्ता देशहरूमा पठाउने कार्यम संलग्न रहको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने संखुवासभा घर भएका ४६ वर्षीय आशिष भन्ने केदार बहादुर खड्का, ग्लोरी वर्ल्ड होलिडेज ट्राभल्सका संचालक काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी बस्ने गुल्मी घर भएका ४४ वर्षीय राम बहादुर क्षेत्री, ग्लोरी वर्ल्ड...

एआई प्रयोग गरेर प्रहरीको बदनाम गर्ने युवक पक्राउ

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी प्रहरीको बदनाम गर्ने कार्यमा संलग्न एक युवक पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार जेठ १९ गते कमलामाई नगरपालिका–७ स्थित बिपी राजमार्गअन्तर्गत गडौली पुल नजिक सडक खण्डमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको समयमा खिचिएको फोटो तथा भिडियो एआईको प्रयोग गरी परिमार्जन गरिएको पाइएको हो । त्यसरी सम्पादित सामग्री फेसबुकमार्फत...

इजरायलको कारवाहीमा हिज्बुल्लाहका इन्जिनियरिङ युनिटका कमान्डरको मृत्यु

काठमाडौँ । इजराइलले लेबनानमा भएको पछिल्लो सैन्य कारबाहीमा हिज्बुल्लाहका एक कमान्डर मारिएको दाबी गरेको छ । इजराइली सेनाका अनुसार गएको साता लेबनानमा गरिएको हमलामा हिज्बुल्लाहको इन्जिनियरिङ युनिटका कमान्डर अब्द हरबको मृत्यु भएको हो । उनी दक्षिणी लेबनानमा इजराइली सैनिकलाई लक्षित गरी विस्फोटक उपकरण तयार पार्ने कार्यमा संलग्न रहेको इजराइलको भनाइ छ । इजराइलले थप जानकारी दिँदै आफ्नो वायुसेनाले रातभर...

रवि लामिछाने स्वदेश फर्किदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमण सकेर नयाँ दिल्लीबाट नेपाल प्रस्थान गरेका छन् ।  लामिछानेलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले र नेपाली दुताबासका मिसन प्रमुख सुरेन्द्र थापाले विदाई गरेका थिए ।  गत सोमबार भारत भ्रमणमा दिल्ली पुगेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री...

दुर्गा प्रसाईं र धवलशमशेर राणाबीच नयाँ राष्ट्रवादी पार्टी खोल्ने सहमति

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान र राप्रपा छोडेका धवलशमशेर राणा समुहबीच नयाँ राष्ट्रवादी राजनीतिक दल बनाउने सहमति भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर प्रसाई र राणाले नयाँ दल बनाउने सहमति गरेका हुन् ।  उनीहरुले राष्ट्रवादी, राजावादी, देशभक्तलाई एक गर्ने गरि नयाँ राजनीतिक दल बनाएर अगाडी बढ्ने घोषणा गरेका छन् ।  उनीहरुले...

भारतको ककरोच जनता पार्टीले तोक्यो तीन प्रवक्ता

काठमाडौँ । भारतमा सामाजिक सञ्जालबाट उदाएको ककरोच जनता पार्टीले तीन जना प्रवक्ताको नाम सार्वजनिक गरेको छ ।  पार्टीले नियुक्त गरिएका तीन जना प्रवक्ताले जनता र मिडियासामु आन्दोलनसँग सम्बन्धित विषयहरू प्रस्तुत गर्ने बताइएको छ । जानकारी अनुसार खोजी पत्रकार सौरव दासलाई मुख्य प्रवक्ता बनाइएको छ । त्यसैगरी लेखक तथा फिल्म निर्माता विजेता दहिया र भारतीय प्रौद्योगिकी संस्थान कानपुरका पूर्व विद्यार्थी...

हत्यामा संलग्न रहेको अभियोगमा बागलुङबाट तीन जना पक्राउ

बागलुङ । लमजुङ क्वहोलासोथार गाउँपालिका-९ घर भएका ६२ वर्षीय देउ बहादुर सार्कीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा देउ बहादुरको श्रीमती तनहुँ माग्दे गाउँपालिका-७ पहेर घर भएकी २६ वर्षीया लक्ष्मी नेपाली, कास्की पोखरा महानगरपालिका-२६ जलधारे घर भएका ३८ वर्षीय राम आकाश विश्वकर्मा र कास्की मादी गाउँपालिका-३ याङ्गजाकोट घर भएका ५६ वर्षीय दमाई...

नेप्से २२.२१ अंकले बढ्यो, ५ अर्ब २६ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर ५ अर्ब २६  करोड ५२ लाख ७५ हजार २९९ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर १३.६७ प्रतिशतले बढेको छ ।...

कर छुटका नयाँ व्यवस्था तत्काल लागू गर्न चुनौती, सफ्टवेयर अद्यावधिक गर्न एक सातासम्म लाग्ने

काठमाडौं । नेपाल सरकारले आर्थिक विधेयक २०८३/८४ मार्फत आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क तथा विभिन्न कर छुटसम्बन्धी नयाँ व्यवस्थाहरू सार्वजनिक गरेसँगै ती व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको छ। तर, कर प्रशासनले प्रयोग गर्ने सफ्टवेयर प्रणाली अद्यावधिक गर्न समय लाग्ने भएकाले कार्यान्वयनमा व्यावहारिक चुनौती देखिएको छ। आर्थिक विधेयकमा समावेश भएका करका दर, छुट तथा प्रक्रियागत...

सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले संसदमा नेपालले सीमा मिचेको भन्ने थाहा पाएर प्रधानमन्त्रीले आफु अचम्ममा परेको हिसाबले भनेको स्पष्ट गरेका छन् ।  मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्नेक्रममा प्रवक्ता पोखरेलले नेपालले सीमा मिचेको भनेर नभनेको दाबि गर्दै पोखरेलले सीमा विवाद सम्बन्धि काम अगाडी बढाउदा अर्को पक्षले नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आएपछि प्रधानमन्त्री अचम्म...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।