Author

Jayanti Shiwakoti

J

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको १२ सयले घटेर तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९८० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी...

केप भेर्डेका गोलरक्षक भोजिन्हाकी आमालाई विश्वकप हेर्ने बोलाउन अमेरिकी सांसदको पहल

काठमाडौँ । अमेरिकी डेमोक्रेट सांसद हाकिम जेफ्रिजले विदेशमन्त्री मार्को रुबियोलाई केप भेर्डेका गोलरक्षक भोजिन्हाकी आमालाई अमेरिका प्रवेश गर्न अनुमति दिन र विश्वकपमा आफ्नो छोराको खेल प्रत्यक्ष हेर्न सहयोग गर्न आग्रह गरेका छन् । भोजिन्हाकी आमा आना कान्दिदा एभोराले अमेरिका प्रवेशका लागि आवश्यक भिसा धरौटी रकम अत्यधिक महँगो भएका कारण स्पेनविरुद्धको खेल हेर्न अमेरिका यात्रा गर्न सकेकी थिइनन् । गत...

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।  त्रिविको अध्ययन  बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा...

खुकुरी देखाएर कुटपिटको भिडियो सार्वजनिक गर्ने युवक लागुऔषधसहित पक्राउ

दाङ । तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका–०२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिएर कुटपिट गरेको भिडियो मंगलबार साँझ ८:३० बजे आफ्नै फेसबुक आईडीमार्फत पोस्ट गरेका थिए। भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी...

विश्वकपमा मेसीको किर्तिमान

काठमाडौँ । लियोनेल मेसीले जारी फिफा विश्वकपमा ह्याट्रिक गर्दै नयाँ किर्तिमान बनाएका छन् । मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकपमा सबै भन्दा बढी गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको रेकर्डको बराबरी गरेका हुन् । दुवैले विश्वकपमा १६-१६ गोल गरेका छन् । मेसीले यस खेलमा खेलको १७, ६० र ७६औं मिनेटमा गोल गरेका थिए । यो मेसीको विश्वकपमा पहिलो ह्याट्रिक हो ।    त्यस्तै ब्राजिलका...

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विश्वकपमा शानदार शुरुवात

काठमाडौँ । अर्जेन्टिनाले जारी विश्वकपमा शानदार शुरुवात गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले मेसीको ह्याट्रिकमा अल्जेरियालाई ३-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार शुरुवात गरेको हो । मेसीले यस खेलमा खेलको १७, ६० र ७६औं मिनेटमा गोल गरेका थिए । यो मेसीको विश्वकपमा पहिलो ह्याट्रिक हो । मेसीले ह्याट्रिक गर्दै विश्वकपमा सबै भन्दा बढी गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको रेकर्डको...

माउन्ट एभरेस्ट पावरको आइपिओ आजदेखि खुला

काठमाडौं । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन खुला गरेको छ । कम्पनीले कुल १४ लाख २७ हजार ६ सय कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्रीमा ल्याएको हो । यस आइपिओको प्रारम्भिक आवेदन आजदेखि सुरु भएको छ र आवेदन दिने अन्तिम दिन असार ८ गतेसम्म रहेको छ । यदि माग कम परेमा आवेदन अवधि असार १७ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ।...

हाजिर जमानीमा रिहा सेफ सन्तोष साह

काठमाडौँ । सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन् । साह सोमबार साँझ हाजिर जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । साहले चार लाख ५० हजार रुपैयाँ बिगो रकम बुझाएर रिहा भएका हुन् । साहलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । सकुन्तला अधिकारीको जाहेरीको आधारमा उनीविरूद्ध काठमाडौं...

नेप्सेमा आजपनि गिरावट, ४ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से ६.३१ अंकले घटेर २७०५. ४५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५५ कम्पनिका एक करोड ७ लाख ८ हजार ५९६ कित्ता शेयर ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ मा कारोबार भएको थियो ।  आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सोपान फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपोलो हाइड्रोको शेयर १४.९८ प्रतिशतले...

संगीता मिश्रालाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौँ । स्वास्थ्य सेवा विभागकी पूर्वमहानिर्देशक संगीता कौशल मिश्रालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले मिश्रलाई सफाइ दिएको हो । पूर्वमहानिर्देशक मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद सापकोटा, शम्भुप्रसाद ढकाल, सीता भन्ने सीता घिमिरे र तिलकराम ढकालले पनि विशेष अदालतले सफाइ...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।