नारायणी अस्पताल, वीरगञ्जमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ । 

 

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँ कार्यपालिकाबाट प्राप्त सूचनाअनुसार पहिरोले थुनिएको किम्रुङ खोला खुलेर पुनः बहन थालेको छ ।

बाढी पूर्वानुमान महाशाखाले हाल ठूलो बाढीको जोखिम नरहेको जनाएको छ । यद्यपि सामान्य जोखिम कायमै रहेकाले मोदी खोलाको कालीगण्डकी दोभानसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।