मन्त्रिपरिषद बैठक सुरू

काठमाडौं, ३ भदौं। मन्त्री परिषदको बैठक सुरू भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएको मन्त्रिपरिषद् बैठक सुरू भएको हो।

बैठक नियमित हो ।


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।