एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ ।