बाजुरामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका –०७ धम्कनेमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना बिरामी भएका छन् । 

विषालु जंगली च्याउ खाएका स्थानीय ५१ वर्षीय रामे थापा र उनको करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा बिरामी परेका थिए । उनीहरूलाई राति १०:२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको थियो ।

अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा राति १०:४० बजे रामे थापालाई मृत घोषणा गरेका हुन् । गम्भीर 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।